२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा उम्मेदवारी दर्ता गरे

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि मंगलबार उनले निर्वाचन अधिकृतको कार्यालयमा औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका हुन्। हालसम्म सुनसरी–१ बाट चार जना उम्मेदवारले मनोनयन दर्ता गराइसकेका छन्। उनीहरूमध्ये नेपाल

वीरबहादुर बलायरद्वारा कैलाली–४ बाट चुनाव नलड्ने घोषणा

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसको आधिकारिक टिकट पाएका प्रभावशाली नेता वीरबहादुर बलायरले चुनाव नलड्ने घोषणा गरेका छन्।

ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डप्रति आफ्नो आक्रामक धारणा गत वर्ष आफूलाई नोबेल शान्ति पुरस्कार नदिइएको निर्णयसँग जोड्नुभएको छ

बाजुराका ६२ मतदानस्थल अति संवेदनशील

बाजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएका यहाँका १११ मतदानस्थलमध्ये ६२ मतदानस्थल अति संवेदनशील रहेका छन् । यहाँका ७७ मतदान

पृथ्वी राजमार्गमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत यहाँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बाग्मती

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता,

दमकका मेयरले पाेखे केपी ओलीसँग दुखेसो : जसले मेरो घर…

दमक, माघ ६ । दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भदौ २४ गते जलेको आफ्नो घर

राजुनाथ पाण्डेले काठमाडौँ–३ बाट गरे उम्मेदवारी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन्।

झापा ३ मा राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङदेनको उम्मेदवारी दर्ता

लिङ्देनले झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएको छ ।

झापा ५ मा रास्वपाका तर्फबाट बालेन साहको उम्मेदवारी दर्ता

साहले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएको छ ।

रवि लामिछानेमाथिको अभियोग संशोधनविरुद्धको मुद्दा न्यायाधीश मुसलमानको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि लगाइएको अभियोग संशोधनविरुद्ध दायर मुद्दा सर्वोच्च अदालतमा पेश हुने भएको

झापा–५ बाट उम्मेदवारी दर्ता गर्न बालेन दमकमा

काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी

रास्वपाबाट काठमाडौं–४ मा पुकार बमलाई टिकट, काठमाडौंका सबै क्षेत्रमा उम्मेदवार…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पुकार बमलाई उम्मेदवार बनाएको छ।

किमद्वारा उपप्रधानमन्त्री बर्खास्त

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ होलाई बर्खास्त गर्नुभएको छ । राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार

काठमाडौं -५ मा राप्रपाको तर्फबाट कमल थापाको उम्मेदवारी दर्ता

राप्रपाको तर्फबाट काठमाडौं ५ मा कमल थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

बालिकाको हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

सिरहा । उन्नाइस वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार रहेका प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । विसं

रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नु हुने

प्रधानमन्त्रीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट

गगन थापाविरूद्ध देउवाको रिट न्यायाधीश पोखरेलको इजलासमा

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाइ मंगलबार हुने भएको छ।

रेणु दाहालले दिइन् राजीनामा

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी छन्।

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

नेपाली कांग्रेसका सभापति गगन थापा आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन्।