७ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ?
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
सन्दीपविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

काठमाडौँ । नेपाली राष्ट्रिय टीमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासमा परेको उक्त मुद्दाको तीन नम्बरमा पेसी तोकिएको छ । आजलाई सन्दीपमा मुद्दामा अन्तिम सुनुवाइ हुने भनिए पनि तीन नम्बरमा परेकोले आज पनि सुनुवाइ हुने सम्भावना न्यून छ ।

उडिसामा ‘बिसे नगर्ची’ मञ्चन गर्न दर्शना स्कुलका विद्यार्थी भारत प्रस्थान

काठमाण्डौ । भारतको उडिसा, पुरीमा आयोजना हुन लागेको ‘३१ औं अन्तर्राष्ट्रिय नाटक, नृत्य र संगित प्रतियोगिता’ मा भाग लिन कागेश्वरी

उपमेयर डंगोलसहित नौ जनालाई अनेसास नवरत्न पुरस्कार

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र

छिमेकीको हत्या गरेको अभियोगमा ८३ वर्षीय कटुवाल पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा

निमोनियाबाट वडाध्यक्ष रिजालको निधन

काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

आन्तरिक पर्यटनको गन्तव्यस्थल आँबुखैरेनीको ‘ऐनापहरा’

गाउँपालिकाको लगानीमा ऐनापहराका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम गरिएको छ । ढुङ्गामा आकृति देखिन थालेपछि यस ठाउँमा

समाजवादी मोर्चाप्रति एमाले नेताको टिप्पणी: हात्ती लम्किएपछिको प्रतिक्रिया

ई बर्षअघि कांग्रेस–माओवादीको उक्साहटमा पार्टी चोइट्याइएको बेलामा पार्टीलाई एकताबद्ध बनाउन सहमतिमा साथ अघि बढौँ भनेर कोसिस गर्दा 'लौ एमालेमा आन्तरिक

कोशी सरकारको मुद्दामा आज पनि सुनवाई हुँदै

कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिनुभएको थियो । उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक

पूर्वी युक्रेनको बजारमा रुसी आक्रमण, १७ जनाको मृत्यु

बुधबार पूर्वी युक्रेनको एक बजारमा रुसी आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको युक्रेनका राष्ट्रपति

यादवमाथिको हमलामा सरकारको हात छ : सांसद डा शर्मा

उहाँले भन्नुभयो, ‘राज्य मृत अवस्थामा रहेको जस्तै छ, सुरक्षा दिन नसक्नेले सरकारमा बस्ने की नबस्ने भन्ने अर्को प्रश्न हो ।’

सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाकोे मृत्यु

रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली

तीनधारे झरनाको प्राकृतिक सुन्दरतामा रम्दै पर्यटक

धुलिखेल । पारि भित्तामा झरना एकनासले सुसाइरहेको छ । वारि डाडाँमा बसेर झरनाको प्राकृतिक मनमोहक दृश्य नियालेर मन्त्रमुग्ध हुँदै तस्बिर

राष्ट्रपतिद्वारा पाटन कृष्ण मन्दिर दर्शन

राष्ट्रपति पौडेलले सोही अवसरमा पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदा अभिरुचिपूर्वक अवलोकन गर्नुभयो ।

बालिका बलात्कार कसुरमा एक युवकलाई कैद र जरिवाना

उदयपुर । उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई १८ वर्ष कैद र रु

देउवाको सभापतिको उम्मेदवार म बन्न सक्छु: कोइराला

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उहाँको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने

कृष्ण जन्माष्टमीमा ‘मड्का फुटाउने’ प्रतियोगिता

काठमाडौँ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर काठमाडौँको सामाखुशीमा ‘मड्का फुटाउने’प्रतियोगिता आयोजना गरिएको छ । सामाखुशी युवा क्लबको आयोजनामा हरेक वर्ष

नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरबाट ६ सय भन्दा बढी…

ललीतपुर । नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरले आठ वर्षको अवधिमा ६ सय भन्दा बढीको सफल कस्मेटिक सर्जरी गरेको छ

सापकोटाले साक्षात्कारमा सुनिरहे बाहिर निस्केर खुकुरी हाने

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा कार्यक्रममा सहभागी भएका यादबलाई कार्यक्रम स्थलबाट बाहिर निस्कने क्रममा सापकोटाले खुकुरी प्रहार गरेका थिए ।

एसिया कपमा सहभागिता जनाएर स्वदेश फर्किए नेपाली टोली-फोटो फिचर

काठमाडौँ । एसिया कपमा सहभागिता जनाएर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएका नेपाली खेलाडीहरु विश्व

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।