२३ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस अनुशासन समितिको बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केही समयअघि सुरू  भएको छ । पार्टीभित्र पछिल्लो राजनीतिक घटनाक्रम र आन्तरिक विवादका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि पार्टीभित्रको विवाद थप चर्किएको सन्दर्भमा बैठक बसेको हो । लेखकको

विद्यार्थी संगठनद्वारा सरकारी निर्णय फिर्ता लिन माग, सुधारको नाममा निषेध…

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनहरूले सरकारले हालै मन्त्रिपरिषद्बाट पारित गरेको शासकीय सुधारसम्बन्धी निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई तत्काल फिर्ता लिन

आठ दिनपछि भीमदत्त–३ वडा कार्यालयको ताला खुल्यो, सेवाप्रवाह पुनः सञ्चालन

काठमाडाैँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ नम्बर वडा कार्यालयको ताला आठ दिनपछि खुलेको छ । गत साता वडाका स्थानीयले सडक निर्माण,

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

सर्वोच्च अदालतको न्यायाधीश हुनुभन्दा अगाडि उहाँ विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्था, कानुन न्याय एवं मानवअधिकारका विषयमा काम गरिसक्नुभएको छ ।

दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

काठमाडाैँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ गुम्बाचोकमा आज दुईवटा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ

रेन्वो ट्राउट माछापालनका लागि रसुवामा वैज्ञानिक केन्द्र बन्दै

काठमाडाैँ । हिमाली जिल्ला रसुवा केवल प्राकृतिक सौन्दर्य र पर्यटनको केन्द्रमात्र नभई पछिल्ला वर्षमा वैज्ञानिक कृषि अभ्यासको थलोका रूपमा पनि

संघीय संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक सुरू

राष्ट्रपति रामचन्द्र पौडेलले (भोली) बिहीवार अपरान्ह २ बजेट संघीय संसद बैठक आह्वान गरेपछि त्यसको तयारीका विषयमा छलफल गर्न सो बैठक

अमेरिका र इजरायलको दबाबबिच इरान आक्रामक

काठमाडाैँ । अमेरिका र इजरायलले व्यापक हवाई आक्रमण गरेपछि पनि इरान कमजोर नबनी अझै कडा प्रतिरोध गरिरहेको देखिएको छ ।

गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा…

काठमाडाैँ । नेकपा (एमाले) समर्थक जेन—जी अमिशा पराजुली सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेहरुविरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी

क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु

काठमाडाैँ । रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

काठमाडाैँ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तरराष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति

तनहुँमा जलविद्युत् आयोजना प्रभावितको घरधुरी सर्वेक्षण गरिँदै

काठमाडाैँ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मध्यवर्ती क्षेत्र (बफर जोन)का प्रभावित

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

प्रतिनिधिसभाको पहिलो अधिवेशन भएकाले आगामी अधिवेशन सभामुख र उपसभामुख चयन मुख्य कार्यसूचीमा रहनेछ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले

रास्वपाको दुई तिहाइ बहुमतसहित संसद्को पहिलो अधिवेशन भोलिदेखि

काठमाडाैँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो अधिवेशन भोलि (बिहीबार)देखि सुरु हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले

भारतमा जनगणना सुरू, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने…

काठमाडाैँ । लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः सुरु भएको छ । यस पटकको जनगणनाले देशको जनसाङ्ख्यिक

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

काठमाडाैँ । झन्डै पाँच दशकपछि मानवलाई पुनः चन्द्रमातर्फ पठाउने तयारीमा रहेको नासाको आर्टेमिस–२ मिसनले अन्तरिक्ष अन्वेषणमा नयाँ अध्याय खोल्ने सङ्केत

हिउँदमा पनि रोकिएन कैलालीकाे कर्णाली नदी कटानको जोखिम

काठमाडाैँ । कैलालीकाे टीकापुर–५ स्थित टीकापुर बृहत उद्यान कर्णाली नदी कटानको जोखिममा रहेको छ । चैतमा पनि कर्णाली नदीले उद्यानको

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

काठमाडाैँ । सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन्

९ लाख ठगीको अभियोगमा दुई जना पक्राउ

काठमाडाैँ । हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भन्दै रु नौ लाख ठगी गरेको अभियोगमा जिल्ला प्रहरी परिसरले दुई जनालाई पक्राउ

मुस्ताङमा आजदेखि एचपिभी खोप कार्यक्रम सुरु

काठमाडाैँ । मुस्ताङकाे  पाँचवटै स्थानीय तहमा एक सय ९४ जना किशोरीलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको ह्युमन प्यापिलोमा भाइरस