२१ भाद्र २०८३, आईतवार
,
Latest
पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?
अफगानिस्तानमा घरको खस्दा पाँच जनाको मृत्यु, दुई घाइते

काठमाडाैँ । पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा शनिबार घरको छत खस्दा एउटै परिवारका पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ । प्रान्तीय राजधानी काला–ए–नवमा भएको घटनाको पुष्टि गर्दै प्रहरीले विज्ञप्ति जारी गरेको छ । पीडितहरूमा चार बालबालिका र एक महिला रहेको जनाइउको छ

झापामा ‘स्विप अपरेसन’: एक सय अट्ठाइस जना पक्राउ

काठमाडाैँ । लागुऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’ क्रममा झापामा दुई दिनमा १२८ जना पक्राउ परेका छन्

नदी किनारका सुकुम्वासी बस्तीमा डोजरः विस्थापितलाई नागार्जुन सार्ने तयारी

नागार्जुनका दुई स्थानमा बनाइएका ती दुई भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ गरी जम्मा २२४ ब्लक उपलब्ध छन् ।

थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो, ६ परिवार मात्र दशरथ…

घरटहरा हटाएपछि घरबारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रंगशालामा लगिएको छ ।  रंगशालामा उनीहरूको ‘स्क्रिनिङ’ गरेर बसोबासको प्रवन्ध सरकारले

अल्का आईभीएफ सेन्टरको विशेष अभियान : बाँझोपन उपचारमा ५० हजारसम्म…

काठमाडाैँ । बदलिँदो खानपान, जीवनशैली तथा वातावरणीय असरका कारण पछिल्लो समय बाँझोपन (निःसन्तान) सम्बन्धी समस्या विश्वव्यापी रूपमा बढ्दै गएको देखिएको

शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि सरकार वास्तविक पीडितको पहिचान गरी प्रक्रिया अगाडि बढाउने भएको

स्याङ्जामा चट्याङको प्रकोप: एक जनाको मृत्यु, कुखुरा फर्ममा ठूलो क्षति

काठमाडाैँ । स्याङ्जामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। साथै, चट्याङकै कारण कुखुरा

गाजा सङ्कट गहिरिँदै: मृतक सङ्ख्या बढ्दो

काठमाडाैँ । गाजा क्षेत्रमा शुक्रबार इजरायली आक्रमणका क्रममा कम्तीमा १० जना प्यालेस्टिनीको मृत्यु भएको छ, जसमा हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा

दुई हजार ९०३ जना ट्राफिक कारबाहीमा

काठमाडाैँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

इरानी विदेशमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल वार्ताका लागि इस्लामावादमा

काठमाडौँ। क्षेत्रीय घटनाक्रम र जारी शान्ति प्रयासका बारेमा छलफल गर्न इरानी विदेशमन्त्री सैय्यद अब्बास अराक्चीको नेतृत्वमा एउटा इरानी प्रतिनिधिमण्डल शुक्रवार

जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव

काठमाडौँ। आज मिथिलाञ्चलमा जानकी नवमी पर्व मनाइरहिएको छ । मिथिलामा मात्र नभई सम्पूर्ण नेपालीका लागि विशेष दिन हो, जानकी नवमी

आइसिसी विश्वकप क्रिकेटः युएईविरुद्ध नेपालले ‘ब्याटिङ’ गर्दै

काठमाडौँ। आजदेखि काठमाडौँमा सुरु भएको आइसिसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगिताअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले पहिला ‘ब्याटिङ’ गर्ने भएको छ । कीर्तिपुरस्थित

थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा…

बालबालिकाको कापी–कितावदेखि वृद्धवृद्धाको ओत लाग्ने थलोसम्म डोजरको पांग्राले किचेको छ । तस्बिरमा देखिएको एक वृद्धाको कारुणिक अनुहारले धेरै कुरा बोल्छ

फेड चेयर पावेल विरुद्धको अनुसन्धान अन्त्य

काठमाडौँ। अमेरिकी न्याय विभागले शुक्रवार फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेललाई लक्षित गरी गरिएको विवादास्पद अनुसन्धान रोकेको छ । यससँगै सिनेटबाट

कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

काठमाडौँ। सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार पाँच किलोमिटर ‘नेपाल–इजिप्ट मैत्री दौड’ आयोजना गरिएको छ । इजिप्टस्थित

थापाथलीको सुकुम्बासी बस्ती भत्काउन सुरु

काठमाडौंको थापाथलीस्थित वागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा आज प्रशासनले डोजर चलाएर संरचनाहरू भत्काएको छ ।

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा

आगलागीमा परी एक जनाको मृत्यु

कैलाली। घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी हुँदा एकजना मजदुरको मृत्यु भएको छ । सुखडस्थित इलाका प्रहरी कार्यालयका

राजमार्गमा सवारी कर नउठाउन आदेश

पर्सा। उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले पर्साको राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र हुलाकी राजमार्गमा चाल्ने सवारीसाधनबाट कर नउठाउन आदेश

वीरगञ्जबाट पेट्रोलियम आयात, ६० अर्ब ३८ करोड राजस्व सङ्कलन

पर्सा। चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ६० अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । गत