६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि तथा किसानको आयआर्जन बढाउने अभियानलाई तीव्रता दिएको छ । गाउँपालिकाले स्थानीयस्तरमा रहेका सम्भावनाको अध्ययन गरी नगदे बालीका रूपमा उखु र बेसारखेती विस्तारमा विशेष जोड दिएको हो । सात वटा वडामा फैलिएको गाउँपालिकामा

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका

हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले हाइटी विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै पहिलो

बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा

चालु आवमा योजना कार्यान्वयन र आगामी वर्षको बजेट न्यायोचित विनियोजनको सुनिश्चितता नभै सभा वस्न नदिने भन्दै अधिकृतको कार्यकक्षमा वडा अध्यक्षहररुले

रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज

करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा आज राष्ट्र प्रमुखको

मोरक्कोसँग स्कटल्याण्ड १–० गोलले पराजित

काठमाडौं । विश्वकपको फुटबलको समूह सीको खेलमा मोरक्कोले स्कटल्याण्डलाई पराजित गरेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा भएको आफ्नो दोस्रो

कर्णाली प्रदेशसभाः बजेटमाथिको छलफल जारी

कर्णाली। कर्णाली प्रदेश सरकारको राजस्व र व्ययको अनुमानसहितको आगामी आव २०८३/ ०८४को बजेटमाथि छलफल कर्णाली प्रदेशसभामा जारी रहेको छ ।

केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ। हाल नेपालको कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

फिफा विश्वकप फुटबल–२०२६ : अमेरिकाद्वारा अष्ट्रेलिया पराजित

विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो ।

नेपालमा ढिला प्रवेश भयो मनसुन

काठमाडौँ। नेपालमा यसवर्षको मनसुन औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद्

लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते

तेहरान। बिहीबार मध्यरातदेखि शुक्रबार दिउँसोसम्म लेबनानमा भएको व्यापक हवाई आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु भएको लेबनानको सार्वजनिक स्वास्थ्य आपतकालीन सेवा

इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने

यसले हर्मुजको जलडमरूमध्य पुनः खोल्ने र तेहरानको आणविक कार्यक्रम सहित व्यापक मुद्दाहरूमा ६० दिने वार्ता अवधि सुरु गर्ने कार्यका लागि

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

युद्धले द्वन्द्वरत पक्षबाहेक विश्व समुदायलाईपनि गम्भीर आर्थिक धक्का दिएको छ । उनीहरूले भनेका छन्, “देशमा लगभग तीन महिना पूर्णरूपमा इन्टरनेट

सामूहिक आवासका लागि पाँच करोड विनियोजन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सामूहिक आवास निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत निर्माणको पहिलो वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ

नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी

काठमाडौँ। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा

ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो तथा चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही

हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन

बागमती। हेटौँडा औद्यागिक क्षेत्रभित्रका बक्यौता तिर्न बाँकी उद्योगहरूमध्ये केही उद्योगबाट रु चार करोड बक्यौता रकम सङ्कलन भएको छ । बक्यौता

रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा

भरतपुर। यही असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई लक्षित

रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता…

विभागका अनुसार लक्ष्मी ई–मोबिलिटी, साइमेक्स इन्क, सिजी मोटर्स, पुजा इन्टरनेसनल नेपाल, पुजा कन्ट्रक्सन नेपाल तथा एजेन्ट नम्बर २४८, ८३३ र

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौँ। यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ ।