२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?
मूल्य वृद्धिको विरोध: एमाले कार्यकर्ताले खोसे सरकारी गाडीका चाबी

धनगढी । मूल्य वृद्धिको विरोधमा नेकपा (एमाले) का कार्यकर्ताहरुले धनगढीमा सरकारी गाडीहरुको चाबी खोसेका छन् । बुधबार बिहान एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि सरकारी गाडी चलाउन नदिन चाबी खोसेका हुन् । उनीहरुले मूल्य वृद्धिको विरोधमा जारी आन्दोलनका क्रममा आज सरकारी

स्वतन्त्र नामको राजनीतिक पार्टी दर्ता नगर्न आयोगमा प्रोटेष्ट निवेदन दिने…

स्वतन्त्र नामको राजनीतिक पार्टी घोषणा र दर्ताले स्वतन्त्र उम्मेदवारको अधिकार र हैसियतमा भ्रम सिर्जना हुन गएको भन्दै आज स्वतन्त्र उम्मेदवार

राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक छः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेश नीति र कूटनीतिक सम्बन्धमा राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।

ग्रामीण क्षेत्रका जनता खोपबाट वञ्चित: मुख्यमन्त्री राउत

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ग्रामीण क्षेत्रका जनता कोरोना भाइरस (कोभिड–१९) विरूद्धको खोपबाट वञ्चित भएको बताउनुभएको छ ।

बिरुवा संरक्षण र बीउबिजनसम्बन्धी विधेयकमाथि भएको संशोधन सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले बिरुवा संरक्षण र बीउबिजनसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा

आपूर्ति व्यवस्था सहज बनाउन मूल्य समायोजन गर्नुपर्यो: मन्त्री बडू

काठमाडौँ । सरकारले आपूर्ति व्यवस्थालाई सहज बनाउन पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपरेको प्रष्टीकरण दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक

दुई विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’

निरन्तरता पाइरहेको योजना बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद धर्मशीला चापागाईंले सरकारले निरन्तरता पाइरहेको योजना पनि बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको आजको

एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसद्मा स्वागत

काठमाडौँ । प्रतिनिधिसभाका सांसदले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने नेपाल सरकारको निर्णयको स्वागत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको

शून्य समय: महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले मुलुकमा पट्रोलियम पद्धार्थलगायतको चरम मूल्यवृद्धि भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

अनशनरत तिलक कोइराला अस्पतालमा, पुनः अनशन बस्न जान दिइएन

काठमाडौँ । पूँजीबजार सुधार र विकासको १९ बुँदे माग राख्दै यही असार १ गतेदेखि अनशन बसेका तिलक कोइराला अस्पताल भर्ना

योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा शान्त…

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र अध्यात्मिक

विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन पुनः निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा ऐन चाँडो संसद्मा ल्याउन र विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन

प्रतिनिधिसभा बैठकः शेयर कारोबार सुरक्षित बनाउनुपर्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन

‘नियमित योगले राष्ट्रसेवक कर्मचारीमा ऊर्जा प्रदान गर्ने’

काठमाडौँ । गृहमन्त्री खाणले नियमित योग तथा प्रणायामले मुलुकको शान्ति र सुव्यवस्थामा परिचालित हुने राष्ट्रसेवक कर्मचारीलाई पनि ऊर्जा प्रदान गर्ने

मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन गर्नुभएको छ

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को प्रस्तावित चुनाव चिन्ह ‘घण्टी’

उनले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिन्ह ‘घण्टी’ राखेका छन् । यस्तै, लामिछानेले आजै निर्वाचन कार्यालय जाने पनि बताए । बसुन्धरामा

रवि लामिछानेले नयाँ दल घोषणा गर्ने

काठमाडौँ । सञ्चारकर्मी रवि लामिछानेले नयाँ दल निर्माण गर्ने घोषणा गरेका छन् । राजनीतिमा हामफालेका लामिछानेले मंगलबार राष्ट्रियसभामा आयोजित कार्यक्रममा

रवि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन् ।

विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिन नेपाली कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिन माग गरेको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा