© 2023
सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो । प्रहरी चौकी बेल्हीबाट

तनहुँ। जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तनहुँको देवघाट गाउँपालिका–५ स्थित ४७.७ मेगावाट क्षमताको कालिका कालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणस्थलको स्थलगत निरीक्षण

लस एन्जलस। फ्रान्स र नर्वेबीच शुक्रबार विश्वकपको महत्वपूर्ण समूह ‘आई’ को निर्णायक खेलमा लयमा रहेका गोलकर्ता किलियन एमबाप्पे र एर्लिङ

मस्को। युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान गरेको मस्कोले जनाएको छ । यो चार वर्ष लामो युद्धमा

गण्डकी। गण्डकी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा आर्थिक मामिला, स्वास्थ्य मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश

झापा। झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता करणी गरेको आरोप लागेका एक फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारमाध्यमले तथ्यपरकता, सन्तुलन, शुद्धता र पेशागत उत्तरदायित्वलाई उच्च

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित सभापति लामिछानेलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् ।

भोजपुर। पहाडी जिल्ला भोजपुरमा डेङ्गी सङ्क्रमण बढ्न नदिने उद्देश्यले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत स्वास्थ्य

काठमाडौँ। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले भावनात्मक प्रतिक्रियाभन्दा तथ्य र आत्मसमीक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा

सहमहामन्त्रीमा सबैभन्दा बढी भोट निशा डाँगीले ल्याएकी छन् । पुरुषतर्फ असिम शाह सहमहामन्त्रीमा पहिलो भएका छन् । सबैभन्दा कम भोट

काठमाडौँ। देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल

बागलुङ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बिहुँ-घोडाबाँधे खण्ड कालोपत्र नहुँदा यात्रु र स्थानीयलाई आवागमनमा सास्ती हुने गरेको छ । सडक

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यक रहेको बताउनुभएको छ

काठमाडौँ। नेपाल प्रहरीले १० वर्ष कैद सजाय भुक्तान गरेर निस्किएका व्यक्तिलाई पुनःलागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोको

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्षमा मातृ तथा शिशु स्वास्थ्य, दीर्घरोगी, ज्येष्ठ नागरिक र किशोरी लक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै स्वास्थ्य

चितवनमा भएकाे प्रथम महाधिवशेनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन् ।

डा. तोसिमा कार्कीलाई पराजित गर्दै उनी उपसभापति निर्वाचित भएकी हुन् ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई झापा बाहुनडाँगी क्षेत्रका हात्तीपीडित नागरिकले ज्ञापनपत्र बुझाएका छन् । मुख्यमन्त्री कार्कीलाई नागरिकको बाँच्न