२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सवारी मुद्धा: नाबालकलाई वालिग बनाउदै थर परिवर्तन गरेर प्रहरीले थुनामा…

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएका एक नाबालकका पिताले बन्दी प्रत्यक्षीकरणको रिट जारी गरी गैरकानुनी थुना मुक्त गर्न सर्वोच्च अदालतमा निवेदन दिएका छन् । अनिश मगरको नाममा रहेको सवारीमा क्षति पुर्याएको आरोपमा गत फागुन २५ गतेको थुनछेकको आदेशबाट पुर्पक्षको लागि थुनामा राखेको भन्दै नाबालक १५ वर्षीय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तीनजना एटीसी निलम्बनमा

नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना एटीसीलाई कारबाही गरेको छ ।

चैते दसैँमा पाँच लाख धार्मिक पर्यटक

गलकोट । चैते दसैँ बागलुङको मौलिक मेला नेपालभर चर्चित छ । चैते दसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो

खानेपानी ट्याङ्कीमा भेटियो शव

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको छ । पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा

सांसद चौधरी र मेयर बालेनको ‘जम्काभेट’

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं अर्बपति विनोद चौधरी र काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन)बीच अकस्मात भेटघाट भएको

प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा: प्रहरी महानिरीक्षक कुँवर(भिडियोसहित)

। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताउनुभएको छ । 

लयमा फर्किदैँ बन्दीपुरको होटल व्यवसाय

डुम्रे । पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै

फेवातालको सिमसार पुरिरहेका दुई ट्रिपर महानगरको नियन्त्रणमा

पोखरा । पोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्र पुरिरहेका दुइ वटा ट्रिपरलाई नियन्त्रणमा लिएको छ । फेवाको सिमसार र रामसार क्षेत्रमा

अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुँदै

गण्डकी । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन आउँदो

सहरका शैक्षिक संस्थाभन्दा कम छैन, शान्ति मावि

भवन वरिपरि घेराबारले लगाएर सुरक्षित गरिएको यो शान्ति माध्यमिक विद्यालय हो । दुर्गम गाउँमा यत्ति चिटिक्क परेको विद्यालय ठूला सहरका

दिवा खाजाको व्यवस्थापन गर्न समस्या

झापा । मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित

राप्ती लोकमार्गः बिग्रियो ‘ओटासिल’

तुलसीपुर । राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण

प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी

झापा । जिल्ला प्रहरी कार्यालयले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ । कार्यालयले

यी स्थानहरुमा वर्षाको सम्भावना

काठमाडौँ । देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मौलाकालिका : छोटो समयको एक सुन्दर गन्तव्य -फोटो फिचर

पूर्वी नवलपरासीको पहाडी क्षेत्र, बीचमा नारायणी नदी र चितवनको पर्यटकीय क्षेत्रको सम्भावनालाई मध्यनजर गरी स्थापना गरिएको केबलकारले यस क्षेत्रको पर्यटकीय

मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल

सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय

तुलसीपुर । विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले

अबको जोखिम: आगलागी, डढेलो, हावाहुरी र चट्याङ

काठमाडौँ । भर्खरै सुरु भएको चैतमास, पछिल्लो साताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यसपटकको हिउँदमा राम्ररी वर्षा

नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि

केन्द्रिय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो ।

पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन

काठमाडौँ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिएको देशोद्धार पूजासहितको वत्सलेश्वरी जात्रा समापन गरिएको छ । आर्यघाट जाने