८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोहलपुर तनावग्रस्त : डीएसपी घाइते हुँदा कर्फ्यू लगाउने तयारी

बाँके । ट्रकले एक स्कुले बालिकालाई ठक्कर दिएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । घाईते डीएसपी शाही लगायत ९ जना प्रहरीको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिहान १० बजेदेखि तनावग्रस्त

महायान-बज्रयान दर्शनसम्बन्धी कक्षामा युवाको आकर्षण

काठमाडौँ । महायान बौद्ध समाज, ज्याठाको आयोजनामा काठमाडौँमा पहिलो पटक महायान बज्रयान दर्शनसम्बन्धी प्रारम्भिक शिक्षा प्रदान गर्ने कार्यको शनिबारदेखि शुरु

रुम्बामा सुन्तला महोत्सव

फिदिम । सुन्तला उत्पादक कृषकलाई व्यावसायिक बनाउने तथा सुन्तला उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा आजदेखि सुन्तला महोत्सव

बिजुलीबाट तीन सय घरधुरी लाभान्वित

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित मोहनपुर टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि गाउँले खुशी भएका छन् । बिजुली बत्ती बलेपछि

पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालीम दिने भएको

सामुदायिक विद्यालय तीन दशकदेखि ऐलानी जग्गामा

झापा । झापाको भद्रपुर–३ स्थित मेची आधारभूत विद्यालय स्थापना भएको तीन दशक बितिसकेको छ । विसं २०४४ सालमा साविक महेशपुर–२

हात्तीबाट धान र तरकारी क्षति

सप्तरी । धान भित्र्याउने बेलामा सप्तरीको विभिन्न गाउँमा हात्तीले धान खान थालेपछि गाउँले हैरान भएका छन् । कोशी टप्पु वन्यजन्तु

बाँदर नियन्त्रण गर्न बजेट विनियोजन

खाँदबारी । खाँदबारी नगरपालिकाले नगरभित्रका बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसलाई नियन्त्रण

अटो दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

चितवन । राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । एक

बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुरको स्थिति तनावग्रस्त

कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ । यो घटना आइतबार बिहान कोहलपुर–नेपालगञ्ज

भ्रमण वर्ष २०२०: ‘घुम्न जाऊँ तुलसीपुर’

घोराही । नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाऊँ तुलसीपुर अभियान सञ्चालन गर्ने भएको छ ।

मुख्यमन्त्री पौडेलद्ले यसरी गरे खेलाडीको खुलेर प्रशंसा

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली खेलाडीले गरेको प्रदर्शनको प्रशंसा

अलपत्र बालबालिकाको उद्धार गर्ने अध्यक्ष शाही

बाजुरा । जनप्रतिनिधिले विकास निर्माणमा मात्र होइन, मानवीय सेवामा तल्लीन हुनुपर्दछ । जिल्लाको स्वामिकार्तिक गाँउपालिका अध्यक्ष चिरञ्जीवी शाही गर्नुभएको मानवीय

निजी आवास पुन:निर्माण अन्तिम चरणमा

मेलम्ची । भूकम्पपछि शुरु भएको निजी आवास पुनःनिर्माण सिन्धुपाल्चोकमा करीब अन्तिम चरणमा पुगेको छ । गुनासोबाहेक अबको केही महिनाभित्रै पहिलो

पच्चीस जिल्ला अनुगमनमा तीन निरीक्षक !

बाँके । औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखामा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारीरूपमा अनुगमन हुनसकेको छैन । जनशक्तिको अभावमा वजारमा कम गुणस्तर,

नेपाल नर्सिङ संघको १९ औँ कार्य समितिको लागि रानाको नेतृत्वमा…

चुनाव जित्ने दाबीसहित उम्मेद्धवारहरुको प्रतिबद्धतापत्र सार्वजनिक काठमाडौं । नेपालभरिका सम्पूर्ण नर्सहरुको हकहित, अधिकार, जिम्मेवारी र सुरक्षकालागि प्राध्यापक मूना राना (थापा)

बन्ने भयो जोरपाटी–सुन्दरीजल सडक

काठमाडौँ । प्राविधिक, सामाजिक तथा कानुनी कारणले सङ्कटमा जेलिएको जोरपाटीबाट सुन्दरीजल जाने सडक बन्ने भएको छ । लामो समय धुलो र हिलोले

ललिता निवास जग्गा प्रकरण: फाइल सीआईबी र अख्तियारमै अल्झियो

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटास्थित ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानको फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)

सिजनल पढाई: दलित विद्यार्थी जानै छाडे विद्यालय

वीरगंज । पर्साको ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत गरीब, दलित छात्रछात्राहरू धान कटानीमा व्यस्त रहेका कारण विद्यालय जान छाडेका छन्

‘मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध होइन, सहकार्यको रुपमा बुझिनुपर्छ’

काठमाडौंः नेपालकाे वातावरणका क्षेत्रमा लामाे समयदेखि सकृय संस्था नेपाल वातावरण पत्रकार समूहले निर्माण गर्न लागेको नयाँ कार्यालय भवनको शुक्रबार शिलान्यास