२८ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयद्वारा सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।  राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बोलाइएको छ भने त्यसबारे सो बैठकले निर्णय गर्नेछ ।  कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो ।   

एमालेमा विधान संशोधनका लागि सुझाव लिन शुरु

काठमाडौं । नेकपा (एमाले) ले विधान अधिवेशनमा पेश गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिने कार्य शुरु गरेको छ । 

संरक्षित वन्यजन्तु जरायोको सिङ र सालको खपटा सहित १ जना…

काठमाडौं । नागार्जुन नगरपालिका-३ रातमाटेबाट संरक्षित वन्यजन्तु जरायोको सिङ जस्तो देखिने २ थान आखेटोपहार र ३६ पीस सालकको खपटा सहित

चाँडो सबै नागरिकलाई खोप उपलब्ध गराउनुपर्छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवनलाई सामान्य बनाउन जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । नेपाल

हात्तीको दाँत सहित ३ जना पक्राउ

बाँके । बैजनाथ गाउँपालिका-६ सम्झना चोकबाट हात्तीको जस्तो देखिने २ वटा दाँत सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको

थप ३७ सय २९ जनामा कोरोना पुष्टि, २५ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।  बैठकमा कार्यदलले बुझाएको

यातायातमा विद्युतीय सवारी दर्ता प्रणाली शुरु

कर्णाली । यातायात व्यवस्था कार्यालय सुर्खेतले विद्युतीय सवारी दर्ता प्रणाली शुरुआत गरेको छ । कार्यालयले विहीबारदेखि इलेक्ट्रोनिक भेहिकल रजिष्टे«शन सिस्टम

माधव पक्षको स्थायी समिति बैठक सम्पन्न

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षको स्थायी समिति बैठक सम्पन्न भएको छ । काठमाडौँको बुद्धनगरमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले

कोभिशिल्डको दोस्रो डोज लगाउन बाँकी जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप…

काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन बाँकी ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन

कीर्तिमानी रकममा ग्रिलिस म्यानचेस्टर सिटीमा अनुबन्धित

एजेन्सी । इङ्लिस क्लब म्यानचेस्टर सिटीले मिडफिल्डर ज्याक ग्रिलिसलाई क्लबमा भित्र्याएको छ ।  सिटीले १० करोड पाउन्ड खर्चिएर ग्रिलिसलाई एस्टन

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै स्थायी कमिटी सुरू

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै स्थायी कमिटी बैठक बसेको छ । बैठकमा

गाउँपालिका उपाध्यक्षको ससुराको मृत्युमा शोक विदा

तेह्रथुम । जिल्लाको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधनमा शुक्रबार शोक बिदा दिएको छ ।  गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलद्वारा जिपी कोइराला अस्पताल निरीक्षण

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण गर्नुभएको

गोविन्द केसीद्वारा सत्याग्रह घोषणा, स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्न माग

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले सरकार समक्ष विभिन्न पाँच बुँदे मागहरु अघि सार्दै माग पूरा

सप्तरीमा पोखरीमा डुबेर वृद्धको मृत्यु

सप्तरी । जिल्लाको कञ्चनरुप नगरपालिका–९ मा पोखरीमा डुबेर एक वृद्धले ज्यान गुमाएका छन् ।  मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–१२ का ६०

भुटानले दिएको तीन लाख डोज खोप काठमाडौँ आइपुग्यो

काठमाडौं । भुटानबाट कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप लिएर ड्रुक एयरको कार्गो विमान काठमाडौँ आइपुगेको छ ।

माधव समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी

काठमाडौं । नेकपा एमालेमन माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ । बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा

संयुक्त सरकारको साझा नीति तथा कार्यक्रमको मस्यौदा तयार, शीर्ष नेतालाई…

काठमाडौ । संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम बनाउन गठन गरिएको कार्यदलले आफ्नो प्रतिबेदन बु्झाएको छ । नेपाली कांग्रेसका महामन्त्री

भदौमा महाधिवेशन सम्भव छैन : महामन्त्री डा कोइराला

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिनुभएको छ ।  सञ्चारकर्मीसँग