© 2023
चितवन । पर्यटकीय नगरी सौराहामा विद्युतीय सूचना पार्टी ९डिजिटल इन्फर्मेशन बोर्ड० निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड र क्षेत्रीय होटल सङ्घ चितवनको लगानीमा सूचना पार्टी निर्माण गरिएको हो । सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार बोर्डको रु १० लाख र सङ्घको रु तीन लाख गरी रु १३ लाख लागतमा अत्याधुनिक
तुलसीपुर । सङ्घीयता कार्यान्वयन सघैँ यहाँको उपमहानगरपालिकाले पहिलो पटक स्थानीय स्वास्थ्य ऐन तथा स्वास्थ्य नीति निर्माण गरेको छ । तुलसीपुर
काठमाडौँ । राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ (क्रिसमस) मा सार्वजनिक बिदाको माग गर्दै आज मोटरसाइकल
काठमाडौँ । पहिलो पटक सुरु गरिएको “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा”का लागि अहिलेसम्म २० सुझाव परेको छ । काठमाडौँ महानगरपालिकाले पहिलो
धनुषा । पूर्व राष्ट्रपति डा रामवरण यादवले देश बनाउन सबै नेपाली एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ ।
जकार्ता, इन्डोनेसियामा आइतबार भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ६२ पुगेको समाचार छ । आइतबार बिहान
नेपालगञ्ज । बाँकेको राप्तीपारी विकट क्षेत्र बघौडामा पर्ने नरैनापुर गाउँपालिकालाई पूर्ण साक्षर तथा सरसफाइयुक्त बनाउन त्यहाँका प्रबुद्ध वर्ग लागिपरेका छन्
बागलुङ । कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा स्थापित ‘कालिका पत्रकारिता पुरस्कार–२०७४’ बाट नेपाल टेलिभिजनका जिल्ला प्रतिनिधि किरण आचार्य र रेडियो
काठमाडौँ । मानव कल्याण सेवा घरलाई विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक तथा घरायसी सामग्री सहयोग गरेको छ । भक्तपुरको चाँगुनारायण–७
काठमाडौँ । नेपालको राष्ट्रिय पुरुष हक्की टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक जित्न सफल भएको छ । शनिबार पाकिस्तानको लाहोरमा भएको
इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखीपछी आएको सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा कम्तिमा ४३ जनाको मृत्यु भएको
दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका कमजोरी सुधार्नका लागि महासमिति बैठकले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ
काठमाडौं । दाङ जिल्लाको तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटना प्रति नेपाल नेपाल विद्यार्थि संघका उपाध्यक्ष
काठमाडौँ । नेपाली काङ्ग्रेसको महासमिति बैठकका कारण भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन प्रभावित बनेको छ । नेविसङ्घले पुस
गलेश्वर । रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने पराम्परागत नेपाली बाजाहरु लोप हुँदै गएपछि म्याग्दीको लोक संस्कृति
विश्वमा मोबाइल फोनको प्रयोग भएदेखि यता अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएको मोबाइल फोन कुन होला रु सामसुङ र एप्पलका पछिल्ला
काठमाडौं । पीएसजीले नन्टलाई १–० गोल अन्तरले हराउदै लिग वानमा १३ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा
दाङ । दाङको तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा शुक्रबार भएको बस दुर्घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश नं. ५ ले
काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकमा पेश गरिएको विधान आज पारित गर्ने भएको छ । लगातार चार दिन देखिको विधान
विराटनगर । दाइजोलाई अवैध मानेका मुसलमान समुदायमा पछिल्लो समयमा दाइजो प्रथाले विकराल रूप लिँदै आएको छ । कुनै समयमा बिना