२० कार्तिक २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ४ गते बस्ने भएको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा नयाँ विधान कार्यान्वयनसँग सम्बन्धित विषयमा छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पार्टीको महाधिवेशन समय र परिस्थितिमा निर्भर रहन्छ : सभापति देउवा

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन समय र परिस्थितिमा निर्भर रहने बताएका

प्रधानमन्त्री ओली चढेको विमानले आकाशमा ३ चक्कर लगाउनुपरेपछि छानबिन गर्न…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमानलाई अवतरणका क्रममा आकाशमा होल्ड गरिएकोबारे छानविन हुने भएको छ । ‘भीभीआईपी’ रहेकोबारे

अध्यक्ष प्रचण्डद्वारा पूर्वसांसद पण्डितप्रति श्रद्धाञ्जलि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताउनुभएका दिवङ्गत वामपन्थी नेता तथा

हामीलाई चानचुने सोचेको ?, अदालतको फैसलाविरुद्ध जनतासमक्ष जान्छु : नेता…

विराटनगर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने

उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गरेको हो भने दुःखद– राष्ट्रपति…

वासिङटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको हो भने सो घटना

आन्दोलनरत शिक्षक संघर्ष समिति र सरकारबीच सहमति

काठमाडौँ । स्वतः स्थायी हुनुपर्ने माग राखेर आन्दोलनरत स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समिति र सरकारबीच सहमति भएको छ ।

पोर्चुगाली क्लब एफसी पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा,रोमा पराजित

काठमाडौँ । पोर्चुगाली क्लब एफसी पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको च्याम्पियन्स लिगको प्रिक्वारटफाइनलको दोस्रो

भिएआरले साथ दिएपछि पीएसजीलाई उसैको मैदानमा हराउँदै युनाइटेड क्वारफटाइनलमा

काठमडौँ । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगको क्वारफटाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो

जिरोनाले जित्यो ‘क्याटलान सुपर कप’को उपाधि, बार्सिलोना पराजित

काठमाडौँ । ला लिगा लिडर बार्सिलोनालाई हराउँदै जिरोनाले स्पेनिस सुपर कोपा डे क्याटलुनियाँ फुटबलको उपाधि जितेको छ । स्पेनको क्याटलुनियाँस्थित

सरकारबाट बाहिरियो राजपा, सरकारलाइ दिएकाे समर्थन फिर्ता

काठमाडौ । मधेसीदल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले कम्युनिष्ट सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो । टिकापुर हत्याकाण्डका मुख्य

सामाजिक सद्भाव कायम गर्ने भए जन्मकैदको सजाय सुनाएकालाई रिहाई गरियोस्…

Add New काठमाडौँ । थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गर्दै सामाजिक सद्भाव कायम गर्ने भए जन्मकैदको सजाय

विकको प्रश्न : कण्डम निःशुल्क हुने तर महिलाको प्याड किन…

काठमाडौँ । सांसद विमला विकले महिलाहरु स्यानिटरी प्याड निशुल्क वितरण गर्नुपर्ने बताएकी छन् । उनले महिनावारी भएका बेला प्रयोग गर्ने

दश हजार घुस लिने इन्सपेक्टर विरुद्ध मुद्दा दायर

काठमाडौँ । प्रहरी चौकी औरही, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक राम नरेश साह तेलीविरुद्ध मुद्दा दायर गरिएको छ । तेलीले

कर छलि गर्ने दश जना विरुद्ध मुद्दा दायर

काठमाडौँ । रिलायन्ससब रेमिट प्रा.लि.का संचालकहरुले विनिमय अपचलन तथा अवैध हुन्डी कारोवारमा संग्लन रहेको पाइएको छ । रेमिटले मलेसियाबाट नेपाल

संविधानको धारामा रहेको ‘तर’ शव्दले सांसद चौधरीको पद बचायो

काठमाडौँ । जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य आरोपी मानिएका सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपनि उनको पद खारेज हुने

पाण्डे भन्छन् : फौजदारी कसूर प्रमाणित भएको व्यक्तिको सांसद पद…

काठमाडौँ । जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य आरोपी मानिएका सांसद रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएसँगै सांसद

तीन महीना पहाडी भेगको मौसम प्रभावित हुने

काठमाडौँ । यस वर्षको प्रि–मनसुन शुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महीना प्रि–मनसुन चल्ने भएकाले देशको पहाडी

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पातले बताएको छ । बुधवार नियमित चेकजाँचका लागि मनमोहन कार्डियोथोरासिक

केन्यासँग खेल्ने भनिएको टी–२० क्रिकेट सिरिज सर्‍यो

काठमाडौँ । केन्यामा मार्च २२ देखि ३१ तारिखसम्म आयोजना हुने भनिएको टी–२० क्रिकेट सिरिज सरेको छ । नेपाल सहित ८