© 2023
काठमाडौं । पटकपटक ताकेता गर्दा पनि केही एयरलाइन्सले बक्यौता रकम नतिरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कारबाही गर्ने भएको छ । प्राधिकरणले हाल सञ्चालनमा नरहेका तर बाँकी बक्यौता नतिर्ने विभिन्न सात एयरलाइन्सलाई कारबाहीको तयारी गरेको हो । ती एयरलाइन्सलाई सात दिनभित्र बक्यौता रकम बुझाउन प्राधिकरणले आज सार्वजनिक सूचना
सल्यान । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अबका तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।नेपालको संविधानको धारा
विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार मोरङ आउनुहुने कार्यक्रम छ । उहाँ यहाँको सुन्दरहरैचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले पाँच वर्षमा दुई किलोमिटर सडक निर्माण गरेको छ । स्थानीय तहको निर्वाचनपछि आएको जनप्रतिनिधिले ग्रामीण
भक्तपुर । भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घलेप्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । सङ्घले आज यहाँ आयोजित पत्रकार
काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुईतिहाइ हैसियतमा पुगेको कम्युनिष्ट पार्टीको सरकारलाई कम्युनिष्टकै बर्को ओढेका
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले नायिका प्रियंका कार्कीलाई बोलाएर सोधपुछ गरेको छ । क्रिप्टोकरेन्सीको प्रचार गरेको विषयमा आइतबार उनलाई
जनकपुर । मधेश प्रदेशका विभिन्न जिल्लामा होली पर्वका बेला ट्राफिक नियम उल्लङ्घन गर्ने ४५६ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।
काठमाडौं । नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएपछि काठमाडौं उपत्यकाका महानगरीय प्रहरी परिसर र उपत्यका बाहिर
एजेन्सी । रुस–युक्रेन युद्धको आज २५ औं दिन हो । रुसी सेनाले मारियुपोल सहरको एउटा कला विद्यालयमा बमबारी गरेको छ
काठमाडौँ । नेपाल र भारतका बीचमा विद्युत् आदान प्रदानका लागि महत्वपूर्ण मानिएको मैनहिया– सम्पत्तिया प्रसारण लाइनको निर्माणले गति लिएको छ
एजेन्सी वासिङ्टन । हिउँको सेतो तन्नाले ढाकेका पृथ्वीका दुवै ध्रुवहरू आजकाल चर्को गर्मीसँग लडिरहेका छन् । अन्टार्कटिकाको तापक्रम सामान्यबाट बढेर
मनाङ । लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसीसहर–चामे सडक खण्ड पुनः १० दिन बन्द भएको छ । सडक खण्डको तिमाङ छहरामा
नवलपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज (आइतबार) इलामको फिक्कलमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । उहाँले आइतबार दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा
काठमाडौँ । विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे । त्यसबारे शिक्षामा
एजेन्सी । आईपीएलको १५ औं सिजन मार्च २६ बाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल चेन्नई सुपर किंग्स र कोलकाता
पीरजादा अरशद हमिद, नयाँ दिल्ली । रुस र युक्रेनबीच जारी द्वन्द्वले भारतीय अर्थतन्त्रमा गहिरो बादल मडारिरहेको छ । द्वन्द्वबाट प्रेरित