काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।
उहाँले आइतबार दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो ।
नियमित मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भए पनि उहाँले आजै बैठक बोलाएपछि अर्थपूर्ण रुपमा हेरिएको छ ।