२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यस्तो हुनसक्छ नयाँ सरकार गठनको अंकगणित

काठमाडौं । निर्वाचनको मत गणना सकिएसँगै नयाँ सरकार गठनको दौडधुप तिब्र भएको छ । खासगरी प्रमुख राजनीतिक दलहरु आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी हिसाव–कितावमा जुटेका छन् । आपसी भेटघाट, छलफल र वार्ता बढेका छन् । कुल २७५ जना सांसदमा प्रत्यक्षबाट १६५ जना निर्वाचित भइसकेका छन् भने समानुपातिक निर्वाचन प्रणालीबाट ११० जनाको

प्रधानन्यायाधीश जबराविरूद्ध रिटको सुनुवाई हुदै

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्ने सङ्घीय संसद् सचिवालयको पत्र खारेजीको माग गर्दै

मुख्यमन्त्रीको कार्यालय सरेपछि देउखुरीमा बढ्यो चहलपहल

गत सोमबार मध्यराति प्रदेश मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय बुटवलबाट यहाँ सारिएएको थियो । यही मङ्सिर ४ मा निर्वाचित हुनु

पश्चिम सेती र पञ्चेश्वर निर्माणपछि समृद्धि आउने छः प्रधानमन्त्री

उहाँले पश्चिम सेती, चमेलिया जलविद्युत् परियोजना, रानी जमरा कुलरिया, महाकाली सिँचाइ आयोजना र पञ्चेश्वरजस्ता योजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो

पूर्वउपप्रधानमन्त्रीहरू कतिले जिते, कति पराजित भए

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्वउपप्रधानमन्त्री उम्मेदवार रहेकामा छ जना निर्वाचित भएभने छ जना पराजित भएका छन् ।

दुई तिहाइ र बहुमतको सरकार कांग्रेसका नाममा सीमित

कांग्रेसले २०१५ सालको निर्वाचनमा दुई तिहाई बहुमत तथा २०४८ र २०५६ सालमा बहुमत प्राप्त गरेको निर्वाचन आयोगको इतिहासमा उल्लेख छ

काग्रेस नेता भुपेन्द्रजंग शाही को प्रश्न: पार्टीमा केही मुठ्ठीभर मान्छेको…

पार्टी महाधिवेशनबाट अब काङ्ग्रेस युवामय होला भनेको त झन युवाले टिकट पाएनन्, नेविसंघ र तरुण दललाई कोमामा राखियो, युवाको आवाज

ओली ,ठाकुर र यादबसंग सीके राउतको छुट्टाछुट्टै भेटवार्ता

पछिल्ला केही दिन यता राउत राजनीतिक भेटघाटमा व्यस्त रहनु भएको छ । भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राउतको सचिवालयले

सर्वोच्चको प्रश्न : कुन संवैधानिक र कानूनले महाअभियोगको प्रस्ताव निष्प्रभावी…

सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठक (फूलकोर्ट) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्धको महाअभियोग प्रस्ताव कुन संवैधानिक वा कानूनी व्यवस्थाले निष्प्रभावी भएको

दिपशिखाको दु:खेसो : प्रिय माओवादी कमरेडहरू यस्तो यदुवंशिय शैलीले क्रान्ति…

सापकोटाले लेख्नुभएको छ- दुनियासंग कुनै गुनासो छैन, मेरा प्रिय माओवादी कमरेडहरू यस्तो यदुवंशिय शैलिले क्रान्ति बन्ने भए म अज्ञानि हॅु

समानुपातिकतर्फको सिट बाँडफाँटसहित दलहरूलाई पत्र

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र

संसद्का महासचिवको पत्र कार्यान्वयन नगर्न मागसहित सर्वोच्चमा रिट

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै संसद सचिवालयका महासचिवले दिएको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा

संसद सचिवालयका महासचिवलाई कारबाही गर्न नेपाल बारको माग

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको संसद सचिवालयको पत्रलाई कार्यान्वयन नगर्न माग गरेको छ ।

बारलाई संग्रौलाको प्रश्नः तपाईका नेताले ‘क्लीन चीट’ दिए नारा कसका…

वरिष्ठ अधिवक्ता डा युवराज संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई अदालत प्रवेशमा अवरोध गर्ने कार्य उपयुक्त नभएको बताउनु भएको छ ।

सुरक्षाकर्मीलाई कामु प्रधानन्यायाधीशको आदेश– राणालाई प्रवेश नदिनु

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा जबरालाई सर्वोच्च परिसरमा छिर्न नदिन सुरक्षाकर्मी आदेश दिनुभएको छ ।

प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर–२ का निर्वाचित उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन खर्च

अर्काको खेतमा मलजल गरेर आफ्नो भकारी भरिन्न: गोकुल बास्कोटा

उहाँले नेपालमा बामपन्थी पार्टीहरुमा बाम एकताको स्वर हराउन थालेको भन्दै कही जनमत र केही हर्कतबाट नेपाली कांग्रेस ठूलो भइसकेको बताउनुभयो

समानुपातिकतर्फको मतगणना सकियो, एमालेलाई ३४ सिट, समाजवादी राष्ट्रिय दल बन्न…

नेकपा एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने भएको छ। नेपाली कांग्रेसले ३२ सिट माओवादी केन्द्रले १४ सिट राष्ट्रिय स्वतन्त्र पार्टीले १३

मन्त्रिपरिषद् बैठक: मौद्रिक नीति र ब्याजदर परिवर्तन गर्नुपर्ने तीन मन्त्रीको…

गलत मौद्रिक नीतिका कारण आफूहरूले व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायीसम्बद्ध सङ्घसंस्थाले प्रधानमन्त्री देउवा र मन्त्रीहरूको पटकपटक ध्यानाकर्षण

गाडी ,मोटरसाइकल, मोबाइल, मदिरा को आयात खुल्ला

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ती सामग्रीको आयातमा लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय हो । पुसदेखि लागू हुनेगरी ती सामग्रीको