२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री देउवाले सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नुहुने

सुदूरपश्चिम । प्रधानमन्त्री शेरबहादुर देउवाले यही मङ्सिर २२ गते कैलालीको धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नुहुने भएको छ । महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुहुने उक्त महोत्सवको तयारी अन्तिम चरमा पुगेको जानकारी दिनुभयो । महोत्सव उद्घाटन

राष्ट्रिय दल बन्न नेकपा एसलाई साढे १८ हजार मत पुगेन

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ ।

महाकाली घटनाबारे नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’

सरकारले महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतीय पक्षले पक्की संरचना बनाइरहेको विषयमा भारतलाई कूटनीतिक नोट पठाएको छ ।

राम्रो कामका लागि गण्डकी प्रदेशमन्त्री गुरुङबाट सिक्नुपर्दछः महासचिव भुसाल

नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेबाट सिक्नुपर्ने बताउनु भएको

संसद्मा विधेयक: केही उपलब्धि, केही निष्क्रिय

प्रतिनिधिसभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दर्जनौँ विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र सुरु हुने भएको छ ।

राष्ट्रपतिसँग सिके राउतको शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले भेट गर्नुभएको छ ।

हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँः रेशम चौधरी (अन्तर्वार्ता)

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी

रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख

मंसिर चारमा सम्पन्न निर्वाचनमा काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावमा २४ लाख ४९ हजार

लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यलय रातारात दाङ सर्‍यो

दुई दिनअघि रातको समयमा तीन वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ पुर्याइएको हो । अब बुटवलमा मुख्यमन्त्री कार्यालय

सङ्घीय संसद् भवन निर्माणमा कानून उल्लङ्घन

हदरबार परिसरमा विसं २०७६ देखि निर्माण सुरु भएको सङ्घीय संसद् भवन भने प्रभाव मूल्याङ्कन नगरी ६० प्रतिशत काम सकिएको छ

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

निर्वाचनले गठबन्धन आवश्यक भएको सत्ता गठबन्धनको निष्कर्ष

सत्ता गठबन्धनले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

राजेन्द्र पाण्डेको ‘दोहोरो पद’ अस्वभाविक: बरिष्ठ अधिवक्ता भट्टराई

संवैधानिक कानूनका जानकार वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पाण्डेको यो कार्य गलत भएको बताउनुभयो । भट्टराईले न्यूजपोलारसँग भन्नुभयो, “यो मुख्यतः नैतिक

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी, पार्टीको साधारण सदस्यबाटै बर्खास्त गर्न…

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । लामिछानेको नेपाली नागरिकता

प्रत्यक्षतर्फ प्रदेशसभा: ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो

सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ ।

गुजरात चुनाव : प्रधानमन्त्री मोदीकी आमा हिराबाले गर्नुभयो मतदान

अहमदाबाद । प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबाले सोमबार गुजरात विधानसभा चुनावको दोस्रो चरणमा गान्धीनगर नजिकैको रायसन गाउँमा मतदान गर्नुभयो ।

कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति ?

उहाँले भन्नुभयो, ‘पहिलो कुरा संघीय संसदको सांसद हुने योग्यता पुगेको व्यक्ति हुनुपर्छ । सांसद हुनुपर्छ भनेको छैन । ४५ वर्ष

प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, प्रत्यक्षतर्फ कांग्रेस पहिलो ,समानुपातिकमा एमाले

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ ।

दोलखामा माओवादीका गंगा कार्की विजयी

दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादीकेन्द्रका उम्मेदवार गंगा कार्की निर्वाचित हुनुभएको छ ।

सत्तारूढ गठबन्धनको बैठक बस्दै

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ ।