९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखामा माओवादीका गंगा कार्की विजयी



अ+ अ-

काठमाडौं। दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादीकेन्द्रका उम्मेदवार गंगा कार्की निर्वाचित हुनुभएको छ ।

सत्तारुढ गठबन्धनका उम्मेद्वार कार्की ३६ हजार ७९९ मत प्राप्त गर्दे निर्वाचित हुनु भएको छ । उहाँसंग पराजीत नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवकोटीले ३६ हजार ४८१ मत प्राप्त गर्नुभयो । ३१८ मतको अन्तरमा कार्की बिजयी हुनु भएको हो ।