• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल
‘ए’ डिभिजन लिग : बाह्रौँ चरणका खेल आजदेखि, पहिलो खेल…

काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२औँ चरणका खेल आजदेखि शुरु हुने भएको छ । एघारौँ चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२औँ चरणका खेल आजदेखि शुरु हुने अहुन लागेको हो । आज र भोली तीन/तीन खेल हुने र पर्सि बुधबार एक खेल हुनेछ ।

शेख हसिनाको ह्याट्रिक

ढाका । बंगलादेशमा आइतबार भएको आमनिर्वाचनमा सत्तारूढ अवामी लिग पार्टीले लगातार तेस्रोपटक भारी बहुमतसहितको जित हासिल गरेसँगै प्रधानमन्त्री शेख हसिना

देशैभरिका सिडिओको कार्यसम्पादन गृह मन्त्रालयमा

काठमाडौं । गृहमन्त्रालयले काठमाडौँ उपत्यकालगायत देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को कार्यसम्पादन मूल्यांकन गर्ने भएको छ। देशभरका सिडिओ कार्यालयहरुमा जनगुनासो नबढेस

गाडीले किचेर वृद्धको मृत्यु

मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा आज बिहान गाडीले किचेर एक जना वृद्धको मृत्यु भएको छ । लुङसुङदाङबाट इलाम जाने

कर्णालीबासी भोक भोकै, रमिते भन्दै सरकार

काठमाडौं । कर्णाली प्रदेशका करिब ७ प्रतिशत जनसंख्या कम्तीमा एकदिन भोकै रहनुपरेको सरकारी अध्ययनले देखाएको छ । कृषि तथा पशुपन्छी विकास

प्रहरीले दूधको भाँडामा हात डुबाएपछि…..

बिर्तामोड । लागूपदार्थ खैरो हेरोइन कारोबार भइरहेको सूचनाका आधारमा सादा पोसाकका प्रहरी अर्जुनधारा १० को चुथाई पुगेका थिए । टोलीले शंकास्पद

बाहिरीयो निजामती कर्मचारीको यस्तो रहस्य, अब के गर्छ सरकार ?

काठमाडौं । अहिले कर्मचारी स्थायी ठेगाना परिवर्तनमा व्यस्त छन्। समायोजन गरिँदा आकर्षक स्थानमा पर्न उनीहरू धमाधम ठेगाना परिवर्तनमा लागेका हुन्।

नेपाल कम्युनिस्ट पार्टीमा भद्रगोल, यस्ता थरीथरीका नेताहरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको

यसरी हुन्छ समाजमा अनैतिक सम्बन्ध, बार्गेनिङ्ग र हत्या

काठमाडौं । जिल्लाको औरही नगरपालिकामा हालै घटेको एक घटनामा एकजनाको ज्यान गएको छ भने उनको हत्यामा संलग्न ५ जना पक्राउ

देशभर यस कारण चिसो बढ्दै

काठमाडौं। वायुमण्डलको माथिल्लो भेग हुँदै तीब्र गतिमा बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ र जमिनको सतह भएर बहने पश्चिमी वायुको दोहोरो प्रभावले

प्रधानन्यायाधीश जबराको सुनुवाइ मंगलबार

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुनुवाइ मंगलबारसम्मका लागि सरेको छ । संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल

एकीकरणका लागि नेकपाको अर्को शक्तिशाली कार्यदल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलले प्रदेश कमिटीको नामावली हेरफेर गर्नेदेखि जिल्ला एकीकरण र केन्द्रीय सदस्यहरूको कार्यविभाजनसम्मको ठोस प्रस्ताव

कांग्रेसले ओली सरकारलाई नङग्याउने, यस्ता छन् कार्यक्रमहरु

काठमाडौँ । नेपाली कांग्रेसले एकसाथ सरकार विरोधी र पार्टी अभियान सञ्चालन गर्ने भएको छ । माघ लागेपछि सदस्यता वितरण, प्रशिक्षणसहित

नेपालमा भित्रियो नयाँ युग, विभिन्न क्षेत्रमा उपयोग हुने

बनेपा । मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको छ । नेपालको प्राज्ञिक उत्कृष्टताको अगुवाइ लिइरहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेस्थित

आईजीपीलाई दुई वटा मात्र सवारी साधन : प्रवक्ता श्रेष्ठ

काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रवक्ता सुरज कुमार श्रेष्ठले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)का लागि २ वटा मात्रै सवारी साधन प्रयोगमा

ओली सरकारको दम्भ: सभामुख महरा र अध्यक्षलाई गाडीको लस्कर

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहितका पदाधिकारीले तोकिएभन्दा बढी सवारीसाधन प्रयोग गरिरहेका छन् । सभामुख कृष्णबहादुर महरा

वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को पर्लान् निलम्बन र कारबाहीमा ?

काठमाडौँ । संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर गरेको छ । उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस

कर्मचारीसंग झुक्यो ओली सरकार, माग सम्बोधन हुने

काठमाडौं। समायोजनसम्बन्धी निजामती कर्मचारीले उठाएका माग सम्बोधन गर्न सरकार लचक भएको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र

प्रहरीको हाइटी मिसन बन्द हुँदै

काठमाडौँ । नेपाल प्रहरीको हाइटीस्थित राष्ट्रसंघीय शान्ति मिसन आगामी अप्रिलदेखि बन्द हुने भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

चीनको सीमाक्षेत्रमा थपिँदै सशस्त्र प्रहरीको सुरक्षा

काठमाडौं । उत्तरी छिमेकी चीनसँगको सीमाक्षेत्रमा तस्करीलगायत सुरक्षा चुनौती बढेपछि सशस्त्र प्रहरी बलको उपस्थिति बढाइँदै छ । आठ हिमाली जिल्लाका सीमाक्षेत्रमा