१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको राष्ट्रिय दिवसमा नेपालस्थित दूतावासमा कार्यक्रम



अ+ अ-

काठमाडौँ । पाकिस्तानको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा नेपालस्थित पाकिस्तानी दूतावासमा आज पास्तिानी राष्ट्रिय झण्डा फहराइएको छ । नेपालस्थित पाकिस्तानी राजदूत सैयद हैदर शाहले राष्ट्रिय झण्डा फहराउनुभएको थियो ।

सो अवसमार पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो ।

त्यस अवसरमा राजदूत शाहले मुस्लिम समुदायले सन् १९४० मा आफ्नो र आफ्ना भावी पुस्ताका लागि छुट्टै गृहभूमि निर्माण गर्ने दृढ सङ्कल्पको स्मरण गराउनुभयो ।

उहाँले हाम्रा पुर्खाहरुले परिकल्पना गरेको पाकिस्तानलाई मातृभूमि बनाउने प्रतिबद्धतालई पुनःपुष्टि गर्ने आवश्यकतालाई जोड दिनुभयो ।