९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गुल्मीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

गुल्मी । गुल्मीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका–४ शन्तिपुरमा मोटरसाइकलको ठक्करबाट ४५ वर्षीय चित्रबहादुर सार्कीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेका अनुसार शान्तिपुरबाट हरेवा तर्फ जाँदै गरेको लु१९प ८२७३ नम्बरको मोटरसाइकलले पैदल चित्रबहादुरलाई ठक्कर दिएको हो । मोटरसाइकलको

विप्लवका विद्यार्थी नेता रिहा

गुलरिया । विप्लव निकट अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य पुष्पराज न्यौपाने बर्दियाबाट रिहा भएका छन्। सर्वोच्च अदालको फैसला आदेशपछि न्यौपाने

‘२०१८ की मिस नेपाल अर्थ’ सिग्देल साझा पार्टीमा

काठमाडौं । गत वर्षकी ‘मिस नेपाल अर्थ’ प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । ‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक

प्रदेश ५: बकर इदका दिन सार्वजनिक विदा

बुटवल । प्रदेश ५ सरकारले मुस्लिम समुदायको प्रमुख चाड बकर इदका दिन (सोमबार)सार्वजनिक विदा दिने भएको छ । बकर इद

“यस्तो बाध्यताको अन्त्य कहिले हुन्छ ?”: सांसद आशा कुमारी

काठमाडौं । आइतबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा नेकपाकी सांसद आशा कुमारी विकले ट्याक्सीमा ठगी हुने विषय उठान गरेकी छिन्

सरकार कान थुनेर र आँखा बन्द गरेर चल्न सक्दैन्

काठमाडौं । प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयबारे सदनलाई जानकारी गराउने विषयमा सरकार गम्भीर नभएको भन्दै दैनिकजसो

सिंहदरबार घेराउ गर्न गएका ११ जना समातिए

काठमाडौं । सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका आरक्षण बचाउ आन्दोलनका ११ जना सहभागीहरुलाई प्रहरीले पक्राउ गरेको छ

भेनेजुएलालाई क्युबाली राष्ट्रपतिको समर्थन

हवाना । क्युबाका राष्ट्रपति मिगेल डायाज–केनेलले अमेरिका समेतका पश्चिमी मुलुकको बहिस्करणमा परेको भेनेजुएला सरकारमाथि पुनः समर्थन जनाएका छन् । राष्ट्रपति

राष्ट्र प्रमुखमा अब राजसंस्था राख्नुपर्छ: अध्यक्ष जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका

पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

म्यानमार । म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने

हिन्दु, मुसलमान र दलितबिच ईदको शुभकामना आदान-प्रदान

कपिलबस्तु । बकरइदको अवसरमा आयोजित शुभकामना कार्यक्रममा कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर ४, पिपरामा हिन्दु, मुसलमान र दलित समुदायले एकआपसमा

भक्तपुरमा एकैचोटि चार वटा बस ठोक्किए, १६ जना घाइते

भक्तपुर ।भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिँदा १६ जना व्यक्ति घाइते भएका छन्।

एसियन कंक्रिटोको एक्सपिरियन्स सेन्टर राजधानीको टेकुमा

काठमाडौं । भैरहवा–परासी औद्यौगिक करिडोर अन्तर्गत रामग्राम नगरपालिकाको हकुईमा सञ्चालित एसियन कंक्रिटोले राजधानीको टेकुमा एक्सपिरियन्स सेन्टर खोलेको छ । जर्मनीको

धुलिखेलबाट पाँच जुवाडे पक्राउ

काभ्रे । प्रहरीले धुलिखेल नगरपालिका–६ स्थित अस्पतालचोकबाट जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा अस्पतालचोकस्थित

बाढीका कारण भारतमा ९५ जनाको मृत्यु

काठमाडौं । मनसुनका कारण उत्पन्न बाढीमा परेर भारतका दक्षिणी र पश्चिमी राज्यमा कम्तीमा ९५ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा

राहुलको राजीनामा स्वीकृत, सोनिया फेरि बनिन् कंग्रेसकी अध्यक्ष

काठमाडौं । भारतमा प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले राहुल गान्धीले दिएको राजीनामा स्वीकृत गरेको छ । शनिबारको बैठकले राहुलको राजीनामा स्वीकृत

अवैध मेडिकलको मनोमानी उपचारले स्वास्थ्यमा समस्या

जाजरकोट । जाजरकोटका गाउँ–गाउँमा खुलेका अधिकांश औषधि पसल अवैध रहेको पाइएको छ । मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि

मायादेवी गाउँपालिकाको गाडीमा आगजनी

कपिलवस्तु । मायादेवी गाउँपालिकाको स्कार्पियो गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। गाउँपालिकाका प्रमुख बजरंगी चौधरी चढ्ने गरेको लु १ झ

प्रधानमन्त्री ओलीको सिंगापुर बसाई लम्बियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई लम्बिएको छ। उपचारका क्रममा एक सातादेखि सिंगापुरमा रहेका प्रधानमन्त्री शनिबार आउने तयारीमा

भोजपुरमा बस दुर्घटना, १० घाइते, एकको अवस्था गम्भीर

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३