१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

मायादेवी गाउँपालिकाको गाडीमा आगजनी

मायादेवी गाउँपालिकाको गाडीमा आगजनी
अ अ+ अ-

कपिलवस्तु । मायादेवी गाउँपालिकाको स्कार्पियो गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। गाउँपालिकाका प्रमुख बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको गाडी पूर्ण रुपमा जलेको हो।

सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा नचिनेका मान्छेको समूहले शनिबार राति आगजनी गरेको हो । गाडी विप्लव समुहले आगजनी गरेको प्रहरीको परम्भीक अनुमान रहेको कपिलबस्तुमा प्रहरी प्रमुख एस.पी दीप सम्मेर राणाले बताए ।

विप्लव समूहले केहि समय अगाडि कपिलबस्तुमा विज्ञप्ति निकालेर गाउँपालिकामाथि आक्रमण गर्ने चेतावनी दिएको थियो ।

गाडीमा लागेको आगो कपिलवस्तु नगरपालिकाको दमकलले आगो नियन्त्रण गरेको थियो। आगजनी कसले र कसरी गर्यो भन्ने आफूले पत्तो नपाएको गाउँपालिका प्रमुख चौधरीले बताए।