२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रौतहट २ का स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश

काठमाडौं ।रौतहट २ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीले बालकोट निवासमा स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गराउनु भएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले काग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार छोरा फोर्दोस

प्रधानमन्त्रीले आज निर्देशनात्मक सम्बोधन गर्नुहुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा आज मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्नुहुने भएको छ ।

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा महरा निर्वाचित

दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित भएका छन् । सोमबार सम्पन्न

ओली र बाबुराम भट्टराईबीच भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

सभामुखमा पृथ्वीसुब्बा र छविलाल आकांक्षी

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनमा प्रतिनिधिसभाको ५ वर्षे कार्यकालको सुरुको आधा समय सभामुख पद एमालेल लिने सहमति भएसँगै

जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बन्दैनः उपप्रमुख डंगोल(भिडियोसहित)

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने हुनुभएको छ ।

खनालको दस्तावेज: वामपन्थीबीच कार्यगत एकता भए सरकारमा जान सकिन्छ

बैठकमा लिखित प्रस्ताव राख्दै उहाँले अहिले नै कसैसँग पार्टी एकता भइहाल्ने अवस्था नभएको बताउनुभएको छ ।

सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने माधव नेपालको अडान

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताउनु भएको छ ।

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी

भालुवाङ । लुम्बिनी प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन हुनुभएको छ । दाङ क्षेत्र नं ३ (क)

शीतलहर र हिमपातका कारण हुने जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा…

उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले तराईमा शीतलहर र उच्च हिमाली जिल्लाहरुमा हिमपातका कारण हुने जोखिम न्युनिकरणका लागि तयारी अवस्थामा जुट्न

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न प्रधानमन्त्रीको आयोगलाई…

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त

प्रधानमन्त्रीसंग आयोगका पदाधिकारीका भेट , सचिवहरुसंग पनि छलफल गर्ने

प्रधानमन्त्री कार्यलय सिंहदरबारमा आयोगका पदाधिकारीसँग राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन लगायतका बिषयमा छलफल भएको जनाईएको छ ।

प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायप्रमुखको बैठक सुरु

बैठक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, नागरिकका गुनासा सम्बोधन गर्दै गृहप्रशासनको सेवा छिटो र छरितोरुपमा उपलब्ध गराउनेलगायतका विषमया केन्द्रित रहेको

नीति अधिवेशन अविलम्ब गर्नुपर्छः डा कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गरेका छन् । विपी विचार राष्ट्रिय

नेकपा एस सरकारमा जाने/नजानेबारे पोलिटब्युरो बैठकपछि मात्रै टुंगो लाग्ने

नकेपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेसँगको पार्टी एकता बाहिरी हल्लामात्रै भएको बताउनुभएको छ ।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको दाबी रहन्छः महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहने बताउनुभएको छ ।

मन्त्रिपरिषदले पूर्णता पाउन अझै समय लाग्ने ओलीको संकेत

सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तारको काम अझै १०/१५ दिन लाग्न सक्ने संकेत गर्नु भएको

एमाले लुम्बिनी संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत

नेकपा एमाले लुम्बिनी संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरु गर्छौं: प्रधानमन्त्री दाहाल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख