२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एकताको कुरा अनुमान,अतिरञ्जना र हल्ला मात्र: ज्ञावली

काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एकिकृत समाजवादी) संगको एकताको कुरा अनुमान,अतिरञ्जना र हल्ला मात्र मात्र भएको जनाउनु भएको छ । उपमहासचिव ज्ञवालीले सामाजिक संञ्जालमा नेकपा एसको नाम उल्लेख नगरी सोही आशयको सन्देश पोष्ट गर्नुभएको छ । उहाँले लेख्नुभएको छ- अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित

जसले जीवनमा दियो मात्रै, आफैले केही लिएन

कसले कहाँ टिकट पायो भन्ने चर्चाकाबीचमा जिल्लाबासीले सर्वाधिक खोजी गर्ने नाम हुन् यी । उनीहरु फरक पार्टीका हुन् तर जनताको

नेपालसँग मिलेर काम गर्न तयार छौँ : भारत

भारतको विदेश मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै नयाँ सरकारसँग मिलेर

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी राजदूतको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रभु साहले खोले ‘आम जनता पार्टी’, को-को छन् टीममा ?…

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा १५१ सदस्यीय केन्द्रीय कमिटीसहित नयाँ पार्टी घोषणा गरिएको हो ।

मधेस प्रदेश: कांग्रेस संसदीय दलको नेतामा रामसरोज र कृष्णको उम्मेदवारी

धनुषा । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ । जनकपुरधामस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा

गृहको सुरक्षा अधिकारीहरुलाई निर्देशन :आफूखुसी नेता र राजदूत नभेट्नु

मन्त्रालयले निर्देशन विपरीत कार्य गरेको पाइएमा प्रचलित कानूनबमोजिम अनुशासन सम्बन्धी कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराएको छ ।

सत्ता साझेदार दलको संयोजकमा ओली(भिडियोसहित)

सत्ता साझेदार दलको संयोजकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चयन हुनु भएको छ ।

बालुवाटारमा हस्ताक्षर हुन नपाएको त्यो पत्र…

तर आज पनि प्रचण्डले प्रधानमन्त्री छोड्न तयार नभए के गर्ने भन्ने जुक्ति कार्कीले बिहानै निकालेका थिए । उनले त्यस दिन

सत्ता साझेदार दलहरूको बैठक सुरु

प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा सुरु भएको बैठकमा शक्ति बाडफाँटका विषयमा छलफल हुन लागेको हो ।

देउवा काँग्रेस सभापति कि कसैका एजेण्ट ?

शेरबहादुर देउवा नेपाली काँग्रेसका सभापति हुन्, तर उनी सिद्धान्त, नीति, निष्ठा र संस्कारको कसीमा काँग्रेस हुन् कि काँग्रेसलाई भित्रैदेखि कीरा

न्युनतम साझा कार्यक्रममा सहमति भएमात्र सरकारमा जाने राप्रपाको निर्णय

सरकारलाई समर्थन गरेको राप्रपाले न्युनतम साझा कार्यक्रम तय गरेर सहमति भएपछि मात्रै सरकारमा सहभागी हुने निर्णयगरेको छ ।

प्रधानमन्त्री दाहाल सरकारी निवासमा, साँचो पुत्री गंगालाई हस्तान्तरण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सर्नुभएको छ । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उहाँ आज साँझ सरकारी निवास सर्नुभएको

सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र ठिक ठाउँमा आउँछः अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताउनुभएको छ । बुधवार अर्थ मन्त्रालयमा नेपाल

गृहमन्त्री रवि लामिछाने राहदानी विभागमा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगेका छन् ।

गण्डकी कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।

कांग्रेस वागमती प्रदेश संसदीय दलको नेतामा बहादुर विजयी

नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर लामा विजयी भएका छन् ।

महान्यायाधिवक्तामा दीनमणि पोखरेल नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

मधेस प्रदेशमा दलको नेता छान्न सकस

जनकपुरधाम । संसदीय दलको नेता बन्न आकांक्षी बढी भएपछि राजनीतिक दलका नेताहरुलाई मधेस प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न सकस

सत्ता गठबन्धन मुख्यमन्त्री बाँडफाँट: एमालेलाई ४, माओवादीलाई २, मधेसमा जसपा…

सत्ता साझेदार दलहरुबीच शक्ति बाँडफाँटका विषयमा भएको छलफलमा नेकपा (एमाले) लाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन नेकपा (माओवादी केन्द्र) का