१६ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक…

जनकपुरधाम। धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ । कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी तथा किसानमैत्री बनाउने दिशामा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो

विश्व स्तनपान सप्ताह आजदेखि

काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा प्रत्येक वर्ष

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

पर्सा। पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले समन्वयात्मक रूपमा जिल्लाको शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाउने निर्णय गरेको छ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ। अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला यही साउन १४ गते गोली लागेर गणेश यादवको मृत्यु भएको हो

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी। पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा

थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित

उनीहरूले डिसेम्बरमा युद्धविराम सम्झौता गरेका थिए, तर उनीहरूले एकअर्कालाई बारम्बार युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै आएका छन्।

इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम

“यस्तो विचार नै अगाडि ल्याउन सकिन्छ भन्ने कुराले नै मेरो दृष्टिकोणमा उहाँ (इन्फान्टिनो) सङ्गठनको नेतृत्वका लागि गलत व्यक्ति हुनुहुन्छ,” बर्नमले

साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ

काठमाडौँ। साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट आज ३६ जनालाई पक्राउ गरेको छ ।

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र कानुनी व्यवस्था कायम राख्न अभिभावकहरूसँग आग्रह गरेको छ ।

सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने…

जनकपुरधाम। जनकपुरधामसहित धनुषाका विभिन्न स्थानमा भइरहेका प्रदर्शनलाई दृष्टिगत गरी सर्पक्षीय सद्भाव समितिले सामाजिक सद्भाव कायम राख्न सबै पक्षबीच समन्वय र सहकार्य

फरार प्रतिवादी पक्राउ

पर्सा। प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको

पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ

जेनेभा। सन् २०२६ को पहिलो त्रैमासमा विश्वव्यापी वस्तु व्यापार वृद्धि अपेक्षाभन्दा बढी भएको विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले शुक्रबार सार्वजनिक

काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२…

प्रतियोगिताको औपचारिक उद्घाटन अध्यक्ष संगीता कर्ण, मानव संसाधन निर्देशक कुन्दन कर्ण, तथा कार्यकारी निर्देशक डा. रेशव दास लगायतका अतिथिहरूले संयुक्त

१ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ

मोरङ। मोरङको रतुवामाई नगरपालिकास्थित उर्लाबारी–आमबारी सडकखण्डबाट प्रहरीले एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी

काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा…

काठमाडौँ। महानगरपालिकाभित्रका सहकारीहरुमा बचत जम्मा गर्ने १० हजार २३४ जना बचतकर्ताले आफ्नो ८ अर्ब १९ करोड ५८ लाख २६ हजार