२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुद्दा दर्ता भएको भए…

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामका डम्बर चन्दले गत फागुन २२ गते सहोदर दाजु गणेश चन्दलाई चिरपटले हानेर घाइते बनाए । प्रहरीलाई खबर गरेपछि सोही दिन कुटपिट गर्ने चन्द प्रहरी नियन्त्रणमा पुगे । कुटपिट भएको दोस्रो दिन फागुन २३ गते भाइको कुटाइबाट घाइते भएका गणेश ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न

घुसकाण्डमा श्रीमती मुछिएपछि पर्यटनमन्त्री भट्टराईको आयो स्पष्टिकरण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले श्रीमती बिन्दा घिमिरेको नाम तीन लाख घुस काण्डमा मुछिएपछि त्यसको खण्डन

कोरोना प्रकोप : भारतद्धारा सबै पर्यटक भिसा बन्द, के हुन्छ…

काठमाडौं । विश्वमा बढ्दो रुपमा देखिएको प्राणघातक कोरोना भाइरसको प्रकोपका कारण भारतले पनि पर्यटक भिसा बन्द गरेको छ । यसले

सरकारले कोरोनासम्बन्धी तथ्यांक लुकायो : सांसद यादव

काठमाडौं । समाजवादी पार्टीका सांसद प्रदीप यादवले कोरोना संक्रमणको जोखिम निम्तन नदिनका लागि सरकारले पर्याप्त सर्तकता अपनाउन नसकेको भन्दै त्यसतर्फ

प्रधानमन्त्रीको अस्पताल बसाइँ लम्बिने, ज्वरो आएपछि रगत र पिसाब जाँचिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पताल बसाइँ लम्बिने भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई हल्का ज्वारो

कोरोनाको रोकथामका लागि सरकारको पूर्व तयारी नपुगेको सांसदहरु आरोप

काठमाडौं । सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले कोरोना भाइरस (कोभिड—१९) रोकथामको लागि सरकारको पूर्वतयारी सन्तोषजनक नभएको बताएका छन् । संघीय

बागलुङका नेकपा नेता पाठकलाई डिएसपीको धम्की

बागलुङ । नेकपा बागलुङका नेता कृष्ण पाठकलाई जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी श्याम अर्यालले धम्की दिएका छन् । उनले नेता

बाँस्कोटा निवासको बम काण्डमा प्रहरीमाथि नै शंका ?

काठमाडौं । पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाको घरमा बुधबार बिहान भएको बम बिस्फोटमा प्रहरीमाथि नै आशंका गरिएको एक सत्तारुढ दलकै नेताको

सांसद यादवले भनिन्– कोरोनाको खतरा संसद भित्रै छ

काठमाडौँ । समाजवादी पार्टीकी सांसद रेणु यादवले कोरोना संक्रमणको खतरा संसद भित्रै रहेको बताएकि छिन् । यसको खतरा विश्वव्यापी बढ्दै

फेरी ह्वात्तै घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ । बिहीबार तोलामा आठ सय रुपैयाँ घटेको हो । ले घटेको

प्राइम र कैलाश विकास बैंक मर्ज

काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम

कोरानाको प्रभाव : स्कुलहरु बन्द गर्नुपर्ने कांग्रेस सांसदको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना संक्रमणबाट विश्वनै त्रसित भईरहेकाले संक्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल

वीरेन्द्रनगरले फोहरबाट ऊर्जा उत्पादन गर्ने

सुर्खेत । कर्णाली प्रदेशमै पहिलोपटक वीरेन्द्रनगर नगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी थालेको छ । यसका लागि नगरपालिका, वैकल्पिक ऊर्जा

कोरोना भाइरस: ग्रीसमा पनि एकको मृत्यु

कोरोना भाइरसका कारण ग्रीसमा पहिलो मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार ग्रीसमा कोरोना भाइरसका कारण ६६ वर्षका एक

बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भे१ख २१२९ नम्बरको बस र

काठ नहुँदा इच्छाकामना मन्दिर पुन:निर्माण रोकियो

मुग्लिन । चितवनको इच्छाकामना–५ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ । गोरखाको मनकामनाको सात दिदी बहिनीमध्ये

बूढीगङ्गा नगरपालिकामा आगलागी

मार्तडी । बाजुराको बूढीगङ्गा नगरपालिका भवनमा विद्युत् प्रवाह चुहावट भइ आगलागी हुँदा विभिन्न शाखाका कागजात तथा कम्प्युटर जलेर नष्ट भएका

संसद बैठक: कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव पेश हुँदै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कालापानीमा रहेका भारतीय सेना

नारायणहिटी संग्रहालयको गुरुयोजना बनाइने

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय, केशर महल र गणतन्त्र स्मारक समेटेर गुरुयोजना तयार गरिने भएको छ । मंगलबार गणतन्त्र स्मारकमा

‘टुटल’ र ‘पठाओ’ बन्द गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले ‘टुटल’ र ‘पठाओ’का सम्बन्धमा नया निर्णय गरेर अघि बढ्ने तयारी गरेको छ । उपत्यकाका ट्याक्सी व्यवसायीहरुको ध्यानाकर्षण