© 2023
काठमाडाैँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी पुलमा माथिबाट सामान्य पहिरो खसेपछि एकतर्फी अवरुद्ध भएको सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन भरतपुरका अनुसार सडक डिभिजनबाट तैनाथ अवस्थामा राखिएको उपकरण प्रयोग गरी पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा ल्याइएको हो। हाल उक्त क्षेत्रमा पानी परिरहेकाले पहिरोको जोखिम कायमै रहेको सडक डिभिजनले जनाएको

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गर्नुभएको

काठमाडाैँ । चट्टानी पहाड, भौगोलिक विकटता तथा अवरोध नहुँदा पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बसको ठक्करपछि कार नदीमा खसेको सूचना प्रहरीलाई प्राप्त भएको हो ।

काठमाडाैँ । राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा पनि जलमग्न हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ । सिंहदरबार,

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले सरकारी कामकाजलाई प्रविधिमैत्री बनाउँदै ‘पेपरलेस धनगढी’ अभियानअन्तर्गत एकीकृत डिजिटल सेवा प्रणाली सञ्चालनमा

काठमाडाैँ । नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै देखिएको छ । ‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ अनुसार चितवनको

काठमाडाैँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन

काठमाडाैँ । काठमाडौंको टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने एलपी ग्यास लिन सर्वसाधारणको लामो लाइन देखिएको छ ।

सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री महतले आफू पनि स्वास्थ्यकर्मी भएकाले रानाभाटको माग र स्वास्थ्य अवस्थालाई गम्भीर रूपमा लिएको
विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मन्त्रालयलाई समेत जोडेर त्यस्ता समाचार तथा सामग्री प्रकाशित भएको भन्दै मन्त्रालयले आफ्नो

अमेरिका। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगन गर्न आफू सहमत भएको बताउनुभएको छ

काठमाडौं । मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन २०२६ ’मा ग्रामीण क्षेत्रमा बढ्दो बाँदर आतंकबाट किसानका बाली

पाकिस्तान। पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा आयोजित एक शान्ति र्याली नजिकै भएको आत्मघाती विष्फोटमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ

किभ। युक्रेनको राजधानी किभमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने अन्य २८ जना

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा प्रहरीसँगको दोहोरो भिडन्तमा सातजना सशस्त्र लुटेरा मारिएका छन् । काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले आईतवार

काठमाडौँ। सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक आज अलग अलग बस्दैछन् । अर्थ समिति, महिला तथा सामाजिक मामिला

काठमाडौँ। इण्डोनेसियाको पूर्वी जाभा प्रान्तस्थित मदुरा टापुको उत्तरी जाभा सागरमा एउटा जहाजमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने

इजरायली सेनाले यस साताको अन्त्यमा हमासका दुई कमाण्डरहरूलाई समेत मारेको दाबी गरेको छ । गजाको नागरिक प्रतिरक्षा बलका प्रवक्ता महमुद

झापा। झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार