२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कश्मिरमा दुई आतंककारी मारिएको भारतीय प्रहरीको भनाई

कस्मिर । भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरको पुलवामामा गरेको कारबाहीका क्रममा मङगलबार दुई जना आतंककारी मारिएको जनाएको छ । पछिल्ला केही दिनमा भारतीय सुरक्षा निकायले जारी राखेको आतंककारीविरुद्धको कारबाहीका क्रममा ती आतंककारी मारिएको बताएका छन् ।  सो क्षेत्रमा भारतीय सेना र प्रहरीको संयुक्त सुरक्षा फौजले सो कारबाही गरिरहेको बताइएको

हजमा सीमित व्यक्तिमात्र सहभागी हुने साउदी सरकारको भनाई

काठमाडौं । साउदी सरकारले यस पटक अत्यन्तै थोरै संख्यामा उपस्थित मानिसहरुलाई हजका लागि उपस्थित हुन दिने जनाएको छ । विश्वभर

नेकपा स्थायी कमिटी बैठक बुधबार बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ ।  बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा

नेपालले कानून बनाउँदा मुठभेड गर्नुपर्ने कारण के छ ? :…

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद बेदुराम भूसालले स्वतन्त्र भएर नेपालले कानून बनाउँदा मुडभेड गर्नुपर्ने कारण के

१३ लाख श्रमिकमध्ये १ लाख २७ हजार बढी स्वदेश फर्किने…

काठमाडौं । खाडी मुलुकहरुमा रोजगारीका लागि गएका करिब १३ लाख श्रमिकमध्ये १ लाख २७ हजार बढी अन्तर्राष्ट्रिय उडान खुल्ने लगत्तै

बालककोे शव फेला: सडक अवरुद्ध

अर्घाखाँची । पाणिनि गाउँपालिकामा तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका बालकको शव भेटिएको छ ।  पाणिनि–४ पटौटीका सन्तबहादुर नेपालीका १३

अष्ट्रेलियाबाट २५९ नेपाली स्वदेश फर्किंदै

काठमाडौं । अष्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुने भएको छ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपाली अष्ट्रेलियाबाट नेपाल

नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती

खुकुलो लकडाउनमा कसरी बच्ने ?: डा. शरद वन्त, जनस्वास्थ्यविद्

चरणवद्ध रूपमा खुल्नुपर्ने लकडाउन एकैपटक खोलिएको छ । रेस्टुरेन्ट, मल र अन्य पसल जबरजस्ती खुलेका छन् । लकडाउन खुल्नु भनेको

प्रधानन्यायाधीशले किन गरे न्यायाधीश कोइरालालाई सुनसरी सरूवा?

काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले तत्कालिन जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालालाई सुनसरी जिल्ला अदालत सरुवा गर्नु भएकाे छ । न्याय

सोती मुद्दामा वादी र जाहेरीवालातर्फका वकिलको सकियो बहस

रूकुमः सोती मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी छ । शुक्रबारदेखि शुरु भएको बहस साेमबार पनि जारी रह्यो ।

घरभाडामा ५० प्रतिशत छुट दिन ठमेलका व्यवसायीको माग

काठमाडाैंः काेभिड–१९ महामारीका कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत पर्यटकीय क्षेत्रमा नराम्ररी असर पुगेको भन्दै पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायीले घरभाडामा

शुल्क नतिर्न अभिभावकलाई नेविसङ्घको आग्रह

काठमाडाैंः नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले शैक्षिक संस्था पूर्णरुपमा नखुलेसम्म विद्यालयमा कुनै पनि शुल्क नतिर्न अभिभावकलाई आग्रह गरेको

नागरिकता विधेयकमा मण्डले राष्ट्रवादी मानसिकता हाबी रहेकाे जितेन्द्र देवकाे दाबी

काठमाडाैंः नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले ७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानलाई मण्डले राष्ट्रवादी मानसिकताको संज्ञा दिनुभएको छ

विद्युतीय सवारीमा कस्ता कर लगाइएका छन् ?

काठमाडौंः नेपालमा विद्युतीय सवारीसाधनमा सरकारले लगाएको कर हटाउन सरोकारवालाहरुले माग गरेका छन् । सोमबार रिपोर्टर्स क्लबमा आयोजित “वर्तमान नेपालमा विद्युतीय

नेपालको ७६ जिल्लामा फैलियो कोरोना संक्रमण, सोमबार थप ५३५ जनामा…

काठमाडौं । सोमबार नेपालमा ७४ महिला र ४ सय ६१ पुरुष गरी ५ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएका

अग्रपंक्तिमा खटिरहेका पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) महामारीका बीच कार्यक्षेत्रमा खटिने खेलकुद पत्रकारहरुलाई इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का टुर्नामेन्ट डाईरेक्टर

मनाङेले दिए विकास समितिको सदस्यबाट राजीनामा

पोखरा । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । आइतबार

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर

काठमाडौं । कोभिड १९ रोकथामका लागि स्वास्थ्य उपकरण खरिद प्रकरणमा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग भएको पाइएको छ । 

‘सडक सुरक्षा परिषद’ स्थापना गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिद्धारा गठित ‘सवारी दुर्घटना न्यूनीकरण’ उपसमितिले तयार पारेको प्रतिवेदन समितिमा पेश गरेको छ