२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बुद्ध एयरकाे ‘डेमाे’ उडान अभ्यास

काठमाडाैंः कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द हवाई उडान सञ्चालन हुनुपूर्व बुद्ध एयरले अभ्यास गरेको छ । सरकारले उडान प्रोटोकल बनाएर हवाई सेवा सञ्चालनको तयारी गरेसँगै बुद्धले उडानपूर्व बिहीबार अभ्यास गरेको हो । उडान सुरु भएपछि कुनै संक्रमित यात्रु जहाजमा भएको अवस्थामा अरुलाई संक्रमण फैलिनबाट राक्ने सकियोस भनेर अभ्यास परीक्षण

एमसीसीलाइ आम नागरिककाे विश्वासमा लिएर मात्र पारित गर्न विवेकशीलकाे माग

काठमाडाैंः विवेकशील नेपाली दलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्बन्धी सम्पूर्ण बुँदा बुँदामा संसदले प्रस्ट व्याख्या गरी नेपाल र नेपालीको हितमा

उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या

पछिल्लो २४ घण्टामा थप ४ सय ३४ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

कोरोना अपडेटः विश्वभर ४ लाख ८५ हजारको मृत्यु

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८५ हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको

कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा झडप, दुइ प्रहरीसहित १० जना…

पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । बिहिवार निधन

न हिउँद, न वर्षामा सुरक्षित छ मनाङको सडक

मनाङ । हिमालपारिको जिल्ला भनेर चिनिने मनाङका बासिन्दालाई नेपालको राजधानी र गण्डकी प्रदेशको राजधानी पुग्न धेरै कठिन छ । जिल्लाबाहिर

चक्कु प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँ । काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।                 

उपत्यकामा एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोभिड–१९ बाट थप एक जनाको मृत्यु भएको छ ।  चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका

लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरी अधिकृत पक्राउ

काठमाडौं ।  ललितपुर प्रहरी परिसर, जावलाखेलमा कार्यरत एक जना प्रहरी अधिकृत पक्राउ परेका छन् । लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा

असान्जमाथिको अभियोग बढाउँदै अमेरिकी न्याय विभाग

वासिङ्टन । अमेरिकी न्याय विभागले विकिलिक्सका संस्थापक जुलियन असान्जले ह्याकर्स नियुक्त गरी अमेरिकी संवेदनशील कम्प्युटर प्रणालीभित्र सम्पर्क कायम गरेको प्रमाण

अस्ट्रेलियाको क्वान्टासले ६,००० कर्मचारी, कामदार हटाउने

काठमाडौं । अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टास एयरले कोरोनाभाइरस महामारीका कारण उत्पन्न संकट जनाउँदै आफ्ना छ हजार कर्मचारी हटाउने निर्णय गरेको

ब्राजिलमा कोभिड १९ बाट ५३ हजार भन्दा बढीको मृत्यु

ब्राजिल । ब्राजिलमा कोरोना भाइरसको महामारीबाट ज्यान जानेको संख्या ५३ हजार नाघेको जनाइएको छ । बुधबार प्राप्त समाचारअनुसार ब्राजिलमा कोरोनाबाट

चट्याङ लागेर दुई महिलाको मृत्यु, एक घाइते

हेटौँडा । अविरल वर्षासँगै  परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आज मृत्यु छ ।  मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२

यात्रु ओसारपसार नगर्न आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ ।  महासङ्घका

चट्याङ लागेर चार जनाको मृत्यु

राजविराज । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा चार जनाको मृत्यु भएको छ  । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक

दुग्धजन्य पदार्थको मूल्यमा छुट

काठमाडौँ । बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान

देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जिससले लकडाउन अवधिको भाडा नलिने

चितवन । जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको अवधिको भाडा नलिने भएको छ । समन्वय

दुर्घटनामा परि आमा छोराको निधन

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गए राति भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको