२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक एक विदेशी नागरिकको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक एक विदेशी नागरिकको मृत्यु भएको छ । काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत् एक चिनियाँ नागरिकको कोरोना  मृत्यु भएको हो ।  अस्पतालका निर्देशक डा. रोहित पौडेलका अनुसार मंगलबार साँझ अस्पतालमा भर्ना भएकी ५८ वर्षीया चिनियाँ महिलाको कोरोना संक्रमणबाट बुधबार बिहान मृत्यु भएको बताए ।  'उहाँ

प्रदेश नं २ मा ३ बेपत्ता, ८४५ विस्थापित, दर्जनौँ गाउँ…

वीरगञ्ज । केही दिनयता परेको अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन जना बेपत्ता भएका छन् भने दुई जनाको

सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित

सिन्धुपाल्चोक । अविरल वर्षाले सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित भएको छ । बलेफी–५ मा सडक भासिएपछि आवागमन प्रभावित भएको

मास्क प्रयोग नगर्नेबाट रु एक लाख राजश्व

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व सङ्कलन गरेको छ

सुनकोशी र तामाकोशी आसपासमा बस्तीमा सुरक्षित रहन आग्रह

रामेछाप । लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने सम्भावना बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी र

सर्पको डसाइबाट मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको भंगहा नगरपालिका –५ मा विषालु सर्पको डसाइबाट एक पुरुषको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीयवासी

कम्युनिष्ट नेता बुढाको अन्त्येष्टि

काठमाडौं । आज बिहान निधन भएका कम्युनिष्ट नेता बर्मन बुढाको पशुपती स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।  

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५० लाख नाघ्यो,…

काठमाडौं । विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना

सडक कालोपत्र र ढलानलाई प्राथमिकता दिँदै स्थानीय तह

सिरहा । सिरहाका स्थानीय तहहरुले ग्रामीण क्षेत्रलाई शहरसम्म जोड्ने सडक कालोपत्र र ढलान गर्ने योजनालाई प्राथमिकता दिन थालेका छन् ।

चियामा फेरि विवाद : उद्योगीको छवि गिराएको आरोप

इलाम । ‘सदावाहर’जस्तो चलिरहने चिया विवाद फेरि बल्झिएको छ । केही महिना अघि मात्र शुरु भएको किसान–उद्योगी विवाद साम्य हुन

भारतमा ११ लाख ९२ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

नयाँ दिल्ली । भारतमा सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३७ हजार ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका

एक महिनामा मेलम्चीको पानी धारामा ल्याउन सम्भव भएनः अध्ययन

काठमाडौंः बहुचर्चित मेलम्ची खानेपानी आयोजनाबाट एक महिनाभित्र राजधानीका घरघरमा धाराको पानी पु–याउने योजना तत्काल सम्भव नभएको निष्कर्ष एक अध्ययनले देखाएको

नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षको मृत्यु

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका–१ का वडाध्यक्षको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१ का वडाध्यक्ष ६८ वर्षीया

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाकी गर्भवतीको आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।      

विश्वमा बालबालिका हेरचाहको अवस्था नाजुक रहेको युुनिसेफको भनाई

काठमाडौं । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको बताएको छ । विश्वमा जारी रहेको कोरोना

पार्टीलाई बलियो र एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य– प्रधानमन्त्री ओली

 काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकतावद्ध भएर अघि बढ्नु

बुधबारबाट नियमित मापसे जाँच

काठमाडौं । ट्राफिक प्रहरी बुधबारबाट नियमित रुपमा मादक पदार्थ सेवन जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण

यात्रुबाहक सवारी साधनको ठगी धन्दा

सर्लाही । जिल्लाका टाटासुमोले लकडाउन खुकुलो बनाइएको मौकामा तेब्बर बढी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । जिल्लाको लालबन्दीलगायत

बस्ती नै जोखिममा !

बाजुरा । पहिरोका कारण जिल्लाको बूढीगङ्गा नगरपालिका–२ बजेडीको सिङ्गो बस्ती नै विस्थापित हुने जोखिम बढेको छ । दुई दशकदेखि पहिरोको

पहिरोमा पुरिएर मृत्यु भएका प्रति परिवारलाई डेढ/डेढ लाख

वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई रु एक लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराइएको छ । स्याङ्जाको