१ आश्विन २०८३, बिहीबार
,
Latest
जलवायु न्यायका लागि नेपालको क्लाइमेट डिप्लोमेसीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रमेश हमाल करदाता प्रोत्साहन उपहारमा ३३ विजेता, दुई जनाले पाए १०–१० लाख जलवायु क्षतिको दाबी गर्न ‘वैज्ञानिक तथ्यांक’ बलियो बनाउन जरुरी छः सांसद रेग्मी राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस ‘विपद्को सामाजिक–आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि ‘लस एण्ड ड्यामेज’को दाबी बलियो बनाउन वैज्ञानिक प्रमाणमा लगानी बढाउनुपर्छ : सांसद कार्की मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा समावेशीता छुटेको छैनः कानूनमन्त्री गौतम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग नेपाल–साउदी स्वास्थ्य सहकार्य विस्तारमा जोड, भोटेकोशी बाढीप्रति साउदीको ऐक्यबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षको मृत्यु



symbolic picture
अ+ अ-

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका–१ का वडाध्यक्षको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१ का वडाध्यक्ष ६८ वर्षीया राजेशकुमार सिंह रहेको वडासदस्य ललित थापाले बताउनुभयो । 
    
घरको पूजा गर्ने तयारीमा नुहाएर आएर एक्कासि बेहोस भएपछि मृत्यु भएको स्थानीय आफन्तसमेत रहेका भरतराज उपाध्यायले जानकारी दिनुभयो । मृतक सिंह नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुनुहुन्थ्यो ।