२२ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रकृतिलाई बिगारेर होइन‚ सिँगारेर विकास गर्नु पर्छ: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकाको विकासका लागि सरकारका अन्य निकायहरूलाई समेत उदाहरण हुनेगरी आपसी समन्वय र साझेदारी विकास गर्न आबश्यक रहेको बताउनु भएको छ । काठमाडौँ उपत्यकाका पालिका प्रमुखहरूसँगको भेटघाट गर्दै राष्ट्रपति भण्डारीले उपत्यकाको विकास, प्रगति र उन्नतिसँग हाम्रो मुलुकको भाग्य र भविष्य अभिन्न रूपले जोडिएको बताउनु भयो ।

बोर्डमा बसेर वित्तीय रुपमा कुनै गल्ती गरेको छैनः अध्यक्ष हमाल

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डमा बसेर आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गर्नुभएको छ ।

पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी

काठमाडौँ । महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी निर्माण गरिएको छ । मूल मन्दिरको पश्चिम भागमा

महिला राष्ट्रिय भलिबलः फाइनल समिकरण पूरा

राजधानीमा जारी छैठौं संस्करणको केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमण्डले अपराजित यात्रालाई तेस्रो खेलमा निरन्तरता दिँदै फाइनलमा पुगेको

आर्थिक वर्षको छ महिनाको शोधनान्तर स्थिति ९७ अर्बले बचतमा

काठमाडौँ । मुलुकबाट बाहिरिनेभन्दा भित्रिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको

पल्सर स्पोर्टस अवार्ड: आसिफ शेख मनोनयनमा

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधामा विभिन्न खेलका पाँच खेलाडी

छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब भन्दा बढि रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा कूल रु पाँच खर्ब ८५ अर्ब आठ करोड बराबरकोे विप्रेषण भित्रिएको छ ।

मन्त्रिपरिषद बैठक जारी

मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरअघि बैठक सुरु भएको हो ।

ठेक्का लिएको सात वर्ष बितिसक्दा पनि भेरी नदीमा बनेन पुल

जाजरकोट । ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन

बाँझो जमिनमा पशुपालन र खेती

तनहुँ । घरपरिवारसँगै काम गरेर आम्दानी लिनुपर्छ भन्ने उद्देश्यले काठमाडौँको पढाइ सकिनासाथ तनहुँको भानु नगरपालिका–१२ घलेछापका ३२ वर्षीय कुशलचन्द्र अधिकारी

कृषकलाई चैते धान लगाउन चटारो

मध्यविन्दु । नवलपरासी(बर्दघाट सुस्तापूर्व) मा सिँचाइको सुविधा पर्याप्त भएका सिमसार क्षेत्रका किसानलाई अहिले हिउँदे (चैते) धान लगाउन चटारो भएको छ

नाउपाका सांसद चौधरीलाई छाड्‍न उच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

उच्च अदालत दिपायलले नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

चक्रपथ बाहिरको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न २४ अर्ब बित्तीय…

काठमाडौँ । काठमाडौँ खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

मधेश प्रदेश सरकारले पूर्णता पाउँदै, मन्त्री बन्नेको नाम माओवादीले टुंगो…

नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको नाम टुंगो लगाएसँगै मधेश प्रदेश सरकारले पूर्णता पाउने भएको छ ।

रास्वपाका तीन मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले लिनुहुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन मन्त्रीको राजीनामा स्वीकृत भएको छ ।

प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि छलफल अगाडि बढाउनुभएको छ ।

भैरहवामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

भैरहवा । यहाँ ट्रक, बस र कार एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

सिद्धार्थ–कियाराले मंगलबार विवाह गर्दै

एजेन्सी । बलिउडका चर्चित जोडीहरूमध्ये एक सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणी विवाह बन्धनमा बाँधिदैछन् । उनीहरु फेब्रुअरी ७ अर्थात् भोलि

राष्ट्रियसभाबाट तीन विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’