२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दबैठक जानु भई जात्रा अवलोकन गर्नुभएको उहाँका प्रस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद् सालिकबाट पैदल गएको यो पहिलोपटक हो ।

चिकित्सकहरुको प्रदर्शन आज पनि जारी

चिकित्सकहरुले काठमाडौँ केन्द्रीत प्रदर्शनलाई आज पनि जारी राखेका छन् ।

प्रधानमन्त्री मानसरोवरमा -फोटो फिचर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर पुग्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँ बुधबार तिब्बतको ल्हासा

महिला मन्त्रीको बदनियतपूर्ण निर्णय, निर्णय एउटा कार्यान्वयन अर्को

नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४ को नियम २१ मा मन्त्रिपरिषद्मा सम्बन्धित मन्त्रालयबाट विभागीय रायसमेत राखी प्रस्ताव पेश गरेपछि मन्त्रिपरिषद्ले सो

मनाइँदै इन्द्रजात्रा, अनन्त चतुर्दशी

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने

काठमाडौं महानगर र अभियन्ता ई:बीच ४ बुँदे सहमति

काठमाडौं महानगरपालिका र अभियन्ता ई:बीच सहमति भएको छ ।

शुक्लाफाँटा : पर्यटकका लागि आकर्षक गन्तव्य

जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ । शुक्लाफाँटाको घाँसे मैदानमा मयूर नाचेको दृश्यले त आगन्तुकको मनै लोभ्याउने गरेको

नेपाललाई टाइब्रेकरमा हराउँदै भारत फाइनलमा

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भारतले नेपाललाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

एम्वुलेन्समा गाँजा बोकेपछि…

मोरङ विराटनगर महानगरपालिका-१८ लाभाघाट स्थितमा गाँजा बोकेको एम्वुलेन्स सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

ई लाई बालेनको पत्र: मैले चुनावी एजेन्डा बिर्सिएको छैन र…

जहाँसम्म केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा , स्वर्निम वाग्ले लगायतको उपस्थिति र जायज मागहरु पुरा गर्नु पर्ने

नारिता–काठमाडौँ उडानमा सिट खाली भएपछि…

सोमबारः नारिता–काठमाडौँ १०ः३० बजेको उडान, यो खबर नेपाल सरकारलाईः सिट खाली छ तर ट्राभलमा टिकट सोधे प्याक, गरिब माथि गरिब

चिकित्सकलाई पिट्ने इन्स्पेक्टर श्रेष्ठको निलम्वन सिफारिस

जिल्ला प्रहरी कार्यालय कास्कीले चिकित्सकलाई पिटेर आएँ भन्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) मदन श्रेष्ठलाई निलम्बनको सिफारिस गरेको छ ।

चिकित्सकहरुको चेतावनी: दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौं

स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर बिरोध जनाएका हुन् ।

ऐन/कानूनमा व्यवस्था नभएको विषयमा सहमति र सम्झौता गर्न मिल्दैन: मेयर…

उनले कुनै पनि सरकारले आफ्नो मातहतमा नरहेको, आफ्नो पूर्ण क्षेत्राधिकारभित्र नपर्ने ऐन वा कानूनमा व्यवस्थान भएको विषयमा सहमति गर्न नसक्ने

प्रधानमन्त्री दाहाल ल्हासामा – (भिडियो /फोटो)

प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

सुन तस्करी प्रकरण: आजदेखि थुनछेक बहस

काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस सुरु हुनेछ ।

चिकित्सकहरु पनि सडकमा, गृह र स्वास्थ्यमन्त्रीको राजीनामा माग

चिकित्सकहरुले माइतीघरमा विरोध प्रदर्शन गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेका छन् ।

पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ ।

एसियाडका लागि चीनतर्फ लागे सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ

बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा आज बिहानै एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले