२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचन कानुनविपरीतका निर्णय खारेज गर्न आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भोलि हुन लागेको उपनिर्वाचनमा सर्वदलीय सहमतिका नाममा कानूनविपरीतका निर्णय खारेज गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नं २ का केही मतदानस्थलमा सर्वदलीय/सर्वपक्षीय बैठकले मतदानको समय बढाउने, अशक्त मतदाताको नाममा प्रचलित कानुनविपरीत हुने गरी अन्यले मतदान गर्न सक्ने र उम्मेदवारका मतदान प्रतिनिधि

खगराजले पाएनन् विश्वासको मत, गण्डकीमा ढल्यो एमाले सरकार

गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी स्वतः

आवेग र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्यो: प्रधानमन्त्री दाहाल

उहाँले विज्ञान र प्रविधिले विकास गरेका कुरालाई बौद्धिक वर्गले सदुपयोग गर्नेभन्दा क्षणिक आवेगमा प्रयोग हुने गरेको बताउनुभयो ।

गठबन्धन सरकारको कुनै आयु छैन: विप्लव

उनले अहिलेको सरकारले जनतामाथि मजाक गरिरहेको र व्यक्तिको स्वार्थका लागि देशलाई कंगाल बनाउने कदम स्वीकार्य नभएको बताए।

उपनिर्वाचनको तयारी पूरा

बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा निधक्क

मुकुन्द न्यौपानेसहित नेता-कार्यकर्ता एमालेमा प्रवेश

नेकपाको ७५औं स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित बिशेष समारोहमा नेता न्यौपाने सहितका नेता-कार्यकर्ता एमालेमा समाहित हुनुभएको हो।

अर्थतन्त्रमा सुधारको सङ्केत देखा परेको छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रमा सुधारको सङ्केत देखा परेको बताउनुभएको छ । उहाँले ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती

देशको अवस्था बदल्न राजनीतिक ध्रुवीकरण जरुरी: महासचिव पोखरेल

उहाँले जतिधेरै राजनीतिक दलहरु हुन्छन् उति नै नीतिगत सम्झौता, नीतिगत विचलन र सत्ताको सौदाबाजि हुने बताउनु भयो । त्यस्तै वैदेशिक

चितवन –२ः उपनिर्वाचनको तयारी अन्तिम चरणमा

चितवन । चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पु¥याइएको छ । तयारीस्वरुप यस क्षेत्रमा रहेका

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

गण्डकीमा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र स्वतन्त्र एक सांसद छन् ।

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।

निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरि कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरि वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरि कुनै कानुन नबनाउने बताउनुभएको छ।

सर्वोच्चको आदेश: सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउ-आदेश सहित

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई अविलम्ब बिसर्जन गर्न

गैरसुकुम्बासीको योजनामा कानून हातमा लिन खोजिएको बालेनको उच्च अदालतलाई जवाफ

उच्च अदालतले महानगरविरूद्ध परेको रिटको सुनुवाइ गर्दै गत चैत १७ गते सुकुम्बासी बस्ती तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो

बालेनविरुद्धको मुद्दाको सुनुवाइ सुरु

यसअघि दुई पटकसम्म सुनुवाइका लागि पेशी तोकिएपनि सुुनुवाइ हुन सकेको थिएन । शुक्रबार भने राउतको इजलासमा सुनुवाइ भइरहेको हो।

रास्वपाका उम्मेदवार वाग्लेका बुवाको गाडी दमौलीमा तोडफोड

दमौलीस्थित सन्तोष होटल अगाडि पार्किङमा राखिएको बा ११ च २५० नम्बरको गाडी तोडफोड गरिएको हो।

महालेखा प्रतिवेदन: पाँच वर्षमा लुम्बिनी सरकारको झन्डै चार अर्ब बेरुजु

विगत पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारले कूल रु एक खर्ब ४७ अर्ब ६२ करोड २९ लाख ४५ हजार बजेट विनियोजन

प्रधानमन्त्री प्रचण्डलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

संयोजक पौडेलले बिहीबार प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्रीहरू नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर डुम्रेलगायतको क्षेत्रमा गएको र चुनावी सभामा भाषणको क्रममा मतदातामा अनूचित

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छ: प्रधानमन्त्री प्रचण्ड

बारा-२ मा सत्ता गठबन्धनको आमसभामा प्रधानमन्त्री दाहालले भन्नुभयो 'यो पटक हामीले सदनबाट पारित गरेपछि रोक्ने राष्ट्रपति होइन, फुकाउने राष्ट्रपति आउनुभएको

गठबन्धन सरकारले विकासको योजना काटेर आफन्त पोस्यो: केपी ओली

बाराको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारको ध्यान देश र जनता नभएर आफन्त पोस्नेमात्रै भएको आरोप लगाउनु भयो