२४ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपचार गरिरहेको भिडियो बिरामीको मञ्जुरीबिना समाजिक सञ्जालमा नराख्न आग्रह

ललितपुर । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भन्नुभयो, “कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरण मात्र राख्न पाइने छ । ” नेपाल मेडिकल काउन्सिल

आङ सान सुचीलाई कारागारबाट सारियो

याङ्गुन । सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ

आइएमई पेमा आयो एयरलाइन्स टिकटमा ‘फ्ल्यास सेल्स’

काठमाडौँ । ‘आइएमई पे’ ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ। यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ

‘इच्छाशक्तिका अगाडि शारीरिक दुर्वलता गौण बन्दोरहेछ’

सुर्खेत  । सेतै फुलेका कपाल, एक छेउमा उनी श्रीमती र उनीसँगै एउटा समाउने लौरी राखेर दुई दम्पती मिठार्ईका डब्बा बनाउने

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रमाणीकरण गर्नुभएको छ

चित्लाङ जाँदै गरेको गाडी चन्द्रागिरीमा दुर्घटना, दुई जनाको मृत्यु

चन्द्रागिरी नगरपालिका थानकोटबाट चित्लाङ जाँदै मारुती भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

हिमाली हिरा ‘यार्सा’ बेचेर करोडौँ आम्दानी

मुगु । गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका

कोशीमा मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान

कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।

सुत्दा यो दिशामा पार्नुस् सिरानी, धन र विद्याको लाभ मिल्नेछ

काठमाडौँ । हिन्दु धर्ममा हरेक कार्यको नियम बनाइएको पाइन्छ । हरेक कार्यलाई धर्म र अनुशासनको नियमले बाँधिएको छ । शास्त्रका

विवाह भएको २६ वर्षपछि नेपाल आएर जापानी महिलाले हालिन् बहुविवाहको…

काठमाडौं। एक जापानी महिलाले नेपाल आएर नेपाली पुरुषविरुद्ध बहुविवाहको मुद्दा हालेकी छिन्। विवाह भएको २६ वर्षपछि जापानी नागरिक नोरिको सुमियाले

सबै जिल्लामा केन्द्रीय सदस्य खटाउँदै कांग्रेस

नेपाली कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई खटाउने भएको छ । पार्टी संगठन सुदृढीकरणका लागि केन्द्रीय सदस्यलाई दुई चरणमा जिल्लामा खटाउन

राम मन्दिरको प्राणप्रतिष्ठा महोत्सवमा पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा

एजेन्सी । भारतको अयोध्यामा निर्माण जारी रहेको राम मन्दिर उद्घाटनको तयारी तिब्र गतिमा भइरहेको छ । रामललाको अभिषेक जनवरी २०२४

प्रभासको फेसबुक अकाउन्ट ह्याक

एजेन्सी । साउथ सुपरस्टार प्रभास हालै फिल्म ‘आदिपुरुष’मा देखिएका थिए । आफ्नो दमदार अभिनयले फ्यानको मन जित्ने प्रभासको सामाजिक सञ्जालमा

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व । वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्गको रुकुमपूर्वस्थित सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाको रुकुमकोट–खाबाङ खण्डअन्तर्गत पर्ने भूमे गाउँपालिका–४ स्थित

२१ वर्षीय युवकको हत्या गरिएको अवस्थामा हिलोमा शव फेला

सप्तरी । सप्तरीमा आज एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिका–७ मन्सापुर गाउँ नजिक

बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर पोखरेल पक्राउ

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर बलात्कार आरोपमा पक्राउ परेका छन् । इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा त्रिपुरेश्वरबाट पक्राउ परेका हुन्।

रामेछापमा लम्पी स्किन: ३८१ चौपाया मरे, २१ हजार सङ्क्रमित

मन्थली । रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित

एकैदिन नौ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार?

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साता कारोबारको अन्तिम दिन अर्थात् शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला आठ सय रुपैयाँ

सप्तरीमा एक युवकको शव भेटियो

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मंसापुरमा आज एक युवकको शव भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका २२ वर्षीय

राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त मन्त्रीहरुको राजीनामा माग्नु गलतः प्रधानमन्त्री

उहाँले राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र मन्त्रीहरुलाई स्पष्टीकरण राख्न दिनुपर्ने बताउनु