२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चार हजार क्विन्टल धान खरिद

खजुरा । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म चार हजार क्विन्टल धान खरिद गरेको छ । मङ्सिर ६ गतेदेखि कम्पनीले धान खरिद गर्न सुरु गरेकामा दस दिनको अवधिमा किसानले उत्पादन गरेको चार हजार क्विन्टल धान खरिद गरिसकेको लिमिटेडका नेपालगञ्ज शखा प्रमुख रामशरण लामिछानेले बताउनुभयो । उहाँका अनुसार हालसम्म

हुम्ला र मुस्ताङमा हिमपात, चिसोले जनजीवन कष्टकर

सिमकोट । हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

हुम्लामा हिमपात,जनजीवन कष्टकर- फोटो फिचर

बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपात हुँदा कोदो, चिनु, फापरलगायत  बाली सप्रिने आशामा हुम्लाका किसान

कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा छ । जलवायु परिवर्तनको असर विशेष गरी हिमाली क्षेत्रमा हिमताल पग्लने र विस्फोट

पुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी-फोटो फिचर

समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ

फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुँदै

काठमाडौँ । सैनिक श्रीमती सङ्घको सक्रियतामा निकट भविष्यमा काठमाडौँमा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुने भएको छ । सैनिक

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा (सूचीसहित)

काठमाडौँ । प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानललाई आवश्यक कारबाहीको लागि सिफारिश

भिमाद एफएमद्वारा आयोजित देउसी भैलोबाट सङ्कलित रकम दीर्घरोगीलाई सहयोग

तनहुँ । भिमाद एफ.एम १००.९ मेगाहर्जले देउसी भैलोबाट संकलित रकम सहयोग गरेको छ । कार्तिक २६ देखि ३० गतेसम्म मौनता

सञ्चारमन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रका पत्रकारको ज्ञापनपत्र

रुकुम पश्चिम । भूकम्पप्रभावित क्षेत्रका सञ्चारकर्मी, सञ्चारमाध्यम र दूरसञ्चारको अवस्था निरीक्षणका लागि रुकुम पश्चिम आउनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा

अपाङ्गमैत्री वातावरण निर्माण गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले तीनवटै तहका सरकारलाई अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । अपाङ्गता भएका व्यक्ति

एनसेल विक्री प्रकरण: सत्ता साझेदार दलकै सहभागितामा कर छली र…

‘केही बिजनेस माफिया, राजनीतिक दलका नेताहरु, सरकारका अधिकारीहरु मिलेर यो काम भएको हो । एक वर्षदेखि यो नेपाल सरकारलाई सन्

पुनहिलमा चालु आवमा १२ हजारभन्दा बढी पर्यटक

बेनी। चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा विगत साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले

मेरिना इम्पेक्सको सुटमा क्रिकेट खेलाडी

काठमाडौं । टी-२० विश्वकप छनोटमा सहभागी खेलाडी र पदाधिकारीलाई सुटको घोषणा गरेको मेरिना इम्पेक्सले सुट उपलब्ध गराएको छ । इम्पेक्सले

लागतको पर्खाइमा म्याग्दीको सौरबोट

गलेश्वर । आयआर्जन हुने प्रशस्तै स्रोत र सम्भावना रहेर पनि सरोकारवालाको बेवास्ताका कारण म्याग्दीको सौरबोट ओझेलमा परेको छ । समुन्द्री

त्रिभुवन विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा अचानक धुवाँ निस्किएपछि केहीबेर खलबली भएको छ । चिनियाँ नागरिक जियान जिङ्गले बोकेको

लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी

सिरहा । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ । लहान नगरपालिका ३ स्थित सुनिल कुमार अग्रवालले सञ्चालन गरेको

सीपले बदलियो गलकोटका गृहिणीको जीवनशैली

ढोरपाटन । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८र७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीयले मध्यवर्ती क्षेत्र खारेजी गर्न माग गर्न थालेपछि सङ्घीय सांसदको टोलीले जिल्लाका सरोकारवालासँग छलफल थालेको छ

काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही