११ असार २०८३, बिहीबार
,
Latest
रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी



अ+ अ-

सिरहा । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ । लहान नगरपालिका ३ स्थित सुनिल कुमार अग्रवालले सञ्चालन गरेको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको हो ।

लहान नगरपालिकाको वारुणयन्त्र, स्थानीयबासी र प्रहरी प्रयासरत जारी रहदा पनि आगो अझै नियन्त्रणमा आउन सकेको छैन । भवनबाट साइकल र अन्य सामानहरु सुरक्षित स्थानमा सारिँदै छ ।

आगलागी के कारणले भएको र क्षतीबारे जानकारी आउन बाँकि छ ।