२० आश्विन २०८१, आईतवार
,
Latest
राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन ५१,००,००५ रुपैयाँ योगदान बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ नवनियुक्त प्रधानन्यायाधीश राउतको पद तथा गोपनीयताको शपथ रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
समाजवादी मोर्चा घोषणा कार्यक्रम सुरु

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)लगायतका राजनीतिक दलद्वारा समाजवादी मोर्चा घोषणा गर्ने कार्यक्रम सुरु भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा केहीबेरअघि कार्यक्रम सुरु भएको हो । कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी

कोशी सरकार र आन्दोलनरत पक्षबीच ५ घण्टा छलफल, फेरि वार्तामा…

विराटनगर । सोमबार कोशी प्रदेश सरकार र प्रदेश नामकरणको विपक्षमा आन्दोलनरत पहिचानवादी पक्षबीच वार्ता भएको छ । सोमबार विराटनगरको होटल

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री तुम्लिङ्टारमा– तस्बिरहरु

उहाँले प्रधानमन्त्रीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार जनमा समवेदना, सहानुभूतिका साथै उद्दार र राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका

मुद्दा फिर्ताविरुद्ध धर्ना दिन जिल्ला अदालत पुगेका उपप्राध्यापक चलाउने पक्राउ

आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौंमा धर्ना दिन पुगेका चलाउनेसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

समाजवादी मोर्चा घोषणाको समय सर्‍यो

सोमबार (आज) अपराह्न ३ बजे घोषणा गर्ने भनिएको समाजवादी मोर्चाको समय एक घण्ट पर सरेको छ ।

बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री पूर्वी पहाडी जिल्लामा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेनाको हेलिकप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुभएको छ।

केपी ओली र रेशम चौधरीबीच भेटवार्ता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ ।

मैवाखोला बाढीपहिरो: उद्धारमा सास्ती

पहिरोमा परी मैवाखोला गाउँपालिकामा एक घाइते भएको हुनुभएको । उहाँको उपचार भइरहेको छ । सिरिजङ्गा गाउँपालिकामा सात घर सिदिङवा गाउँपालिकामा

खोजी, उद्दार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौं : प्रधानमन्त्री

सोमबार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान

हेवा खोला बाढीपहिरो : बेपत्ताको पहिचान खुल्यो

गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले

समाजवादी मोर्चा घोषणा आज हुँदै

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायतका दल मार्चामा

प्रतिनिधिसभा बैठकमा आज पनि बिनियोजन विधेयकमाथि छलफल जारी रहने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज विहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा बिनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको

एमालेमा रहने गौतमको इच्छा

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो राजनीतिक योगदान नेकपा (एमाले)मा रहेकाले सोही पार्टीमा रहने इच्छा व्यक्त गर्नुभएको छ

८ कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति

माधव नेपाललाई राजेन्द्र पाण्डेको चुनौति: तपाई बजेटको समर्थन गर्नुस्, हामी…

उहाँले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको भन्दै अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने स्पष्ट पार्नुभयो

वामदेव गौतम एमाले पार्टी कार्यालयमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

विद्युत अवरुद्ध भारत निर्यातका कारण होइन: कुलमान घिसिङ

उहाँले वितरण प्रणालीमा आएको समस्याले मध्य र पश्चिम नेपालमा पटकपटक विद्युत आउने जाने गरेको जानकारी दिनुभयो ।

सङ्खुवासभा अपडेट: दुई जनाको उद्धार, १५ अझै बेपत्ता

सङ्खुवासभाको हवाखोलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार भएको छ ।

समाजवादी मोर्चाको घोषणा भोलि गर्ने

नेकपा (एमाले) बाहेकको कम्युनिष्ट र समाजवादी मिलेर बन्न लागेको समाजवादी मोर्चाको घोषणा भोलि हुने भएको छ ।

बालुवाटारमा समाजवादी मोर्चाका नेताहरूको बैठक जारी

आजको छलफलमा मोर्चाको घोषणा मितिको टुंगो लाग्ने बताईएको छ ।