२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढी पहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ…

काठमाडौं: अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भइ आएकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आयोजनाहरु

बूढानीलकण्ठ नगरपालिकाद्वारा अदालतविरुद्ध अवहेलना नभएको जवाफ पेस

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले अदालतको निर्णय जानाजान अवज्ञा गर्ने कार्य नभएको लिखित जवाफ

नेपाली विद्यार्थीको अवस्था बुझ्न कलिङ्गा इन्स्टिच्युटमा नेपाल प्रहरी पुगिसकेको छः…

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थीको अवस्था बुझ्न नेपाल प्रहरी पुगिसकेको बताउनुभएको

केआईआईटीले नेपाली विद्यार्थी र जनतासँग माफी माग्यो

कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थीहरूसँग भएको दुर्व्यवहारको घटनामा माफी मागेको छ ।

टोरन्टो विमान दुर्घटनामा परेका विमानमा सवार मानिसहरूको अनुभव कस्तो रह्यो…

क्यानडाको टोरन्टो विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।

स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो

काठमाडौँ । विद्यार्थी बोकेका गाडी दुर्घटनामा पर्न थालेपछि उपत्यकामा स्कुल बसको निगरानी बढाउँदै विशेष जाँच अभियान थालिएको छ । काठमाडौँको

ओडिसा घटनाबारे विपक्षी दलका सांसदहरुः सरकारको कुटनीतिक कमजोरीले नेपाली विद्यार्थीले…

भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणकारे सांसदहरुले सदन र सरकारको ध्यानाकर्षण गराएका

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको माग गर्दै फुङलिङमा सद्भाव र्‍याली

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा केबलकार निर्माणको माग गर्दै फुङलिङमा सद्भाव र्‍याली निकालिएको छ। स्थानीय बासिन्दा, धार्मिक

घरमै मृत भेटिइन् दक्षिण कोरियाली अभिनेत्री किम से–रोन

एजेन्सी । दक्षिण कोरियाली अभिनेत्री किम से–रोनको निधन भएको छ । २४ वर्षीया अभिनेत्री फेब्रुअरी १६ मा आइतबार आफ्नो घरमा

सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण

काठमाडौँ । जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण सुरु गरिएको छ । डोटीमा ६०० भन्दा बढी लाभग्राहीसँग सम्झौता

तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो

महोत्तरी । चिस्यानघर निर्माण हुने आशामा बसेका बर्दिबास नगरक्षेत्रका किसान निराश भएका छन् । छ वर्षअघि निर्माण सुरु गरिएको चिस्यानघर

न्यूजिल्याण्डका लोकी फर्गुसन च्याम्पियन्स ट्रफीबाट बाहिर

काठमाडौँ । न्यूजिल्याण्डका तिब्र गतिका बलर लोकी फर्गुसन खुट्टाको मांसपेशीमा तनावका कारण च्याम्पियन्स ट्रफीबाट बाहिरिएका छन् । उनको स्थानमा काइल

सन् २०३५ मा उत्सर्जन घटाउने जापानको लक्ष्य

एजेन्सी । जापानले मङ्गलबार सन् २०१३ को स्तरबाट अर्को दशकमा ग्रिनहाउस ग्यास उत्सर्जन ६० प्रतिशतले घटाउने प्रतिबद्धता जनाएको छ तर

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पौडेल

काठमाडौं । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व

रास्वपा सभापति लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित–फोटोफिचर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।

प्रकृति लम्सालको निधनप्रति राष्ट्रिय सभाद्वारा दुःख व्यक्त, न्यायका लागि कुटनीतिक…

भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको निधनप्रति राष्ट्रिय सभाले दुःख व्यक्त गरेको छ ।

मह आयात रोक्न माग

घोराही । महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । नेपाल मौरीपालक सङ्घ

प्रकृति लम्सालको न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरु)

भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौंमा

रुम–ताराखोला सडकमा मार्ग खुलेको पाँच वर्षपछि यातायात सञ्चालन

अदिभारा–स्याउलीबाङ–औला–बेली–जेम हुँदै रुम जोड्ने घुमाउँरो सडकमा यात्रा गर्दा एक घण्टा लाग्ने गरेकामा अदिभारा–टाक्से हुँदै २० मिनेटमै रुम पुग्न सकिने वडाध्यक्ष

‘प्रजातन्त्र संस्कारको रुपमा विकसित हुनुपर्छ’

प्रजातन्त्र दिवसका उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा शुभकामना र प्रजातन्त्रको रक्षाका लागि सदैव सजग रहन सावधान हुनुपर्ने सतर्कता आवश्यक रहेको अनुरोध गर्दै