२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीले लिने विश्वासको मतका विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विज्ञप्ती जारी गर्दै सांसदहरुलाई भोलि बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो । प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिँदै हुनुहुन्छ

रास्वपा संसदीय दलको बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बिहान ९

सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जलि

काठमाडौँ ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन सङ्गिनी सीता दाहालको प्रथम स्मृति दिवसमा

कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक छ: उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन

जसपा नेपाल केन्द्रीय समितिको नामावली सार्वजनिक -सूचीसहित

केन्द्रीय समितिमा अध्यक्ष उपेन्द्र यादवसहित २१५ जना सदस्य रहेका छन् । जसमा नौ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका छन्

राप्रपाले आज प्रधानमन्त्री दाहालको विश्वासको मतका बारे निर्णय गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे

पहिलो पटक २६८ मत पाएका प्रधानमन्त्री दाहालले भोलि कति पाउलान्…

प्रधानमन्त्री दाहालको पक्षमा ३२ सांसद भएको नेकपा माओवादी केन्द्र, २१ सांसद भएको राष्ट्रिय स्वतन्त्र पार्टी र १० सांसद भएको नेकपा

समाजवादी मोर्चाका घटकसँग मोर्चाको पुन:गठनबारे प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चाको पुन:गठनका बारेमा समाजवादी घटक दलहरुसँग छलफल गर्नुभएको

एघार जिल्लाको अधिवेशन कात्तिकभित्र गर्न एमालेको निर्देशन

काठमाडौँ । नेकपा (एमाले)ले समयमा अधिवेशन नगर्ने ११ जिल्लाको नयाँ अधिवेशन मिति तोकेको छ । आज ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय

प्रधानमन्त्री प्रचण्ड भेट्न माधव नेपाल र झलनाथ खनाल बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालबिच

सहकारी छानबिन विशेष समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ…

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सभापति सूर्यबहादुर थापाले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ

जनमत पार्टीका केन्द्रीय सचिवसहित ७ नेता कारबाहीमा परे

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सात नेतालाई तीन महिना निलम्बनको कारबाही गरेको छ ।

विपद्बाट प्रभावितलाई सहयोग गर्न कार्यकर्तालाई कांग्रेसको निर्देशन

कठमाडौँ । नेपाली कांग्रेसले मुलुकभर आएको बाढीपहिरो लगायतका प्राकृतिक विपद्मा परी मानवीय क्षति तथा भौतिक क्षति भएको घट्नाप्रति दु:ख व्यक्त

नेपालको नागरिक हुँ, कुनै अन्य देशको पी आर वा नागरिकता…

राष्ट्रिय सर्तकता केन्द्रले दोहोरो नागरिकताका बारेमा बुझ्न आफुलाई पत्र पठाएको जानकारी गराउदै मन्त्री श्रेष्ठ सामाजिक संञ्जालमा लेख्नु भएको छ- नेपालको

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रले ह्वीप जारी गरेको छ । बुधबार सिंहदरबारमा बसेको

रवि फेरि मन्त्री खान पाइन्छ कि भनेर टाँसिइरहेका छन् –…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता मुकुल ढकालले गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने फेरि मन्त्री खान पाइन्छ कि भनेर सरकारमा टाँसिइरहेको

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न सहकारी पीडितको माग

बुधवार सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिमा बोल्दै सहकारी पीडितहरुले यस्तो माग गरेका हुन् । उनीहरुले साहारा

रास्वपा रविको क्लब भयो, महामन्त्री र प्रवक्ताबाट हटेको छैनः मुकुल…

  रवि प्रति आक्रामक रुपमा प्रस्तुत हुनु भएका ढकालले नागरिकता, पासपोर्ट र सरकारी प्रकरणका बारेमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने

एमाले जिल्ला कमिटीले साउन महिनाभित्र पार्टी सदस्यता नविकरण गरिसक्नुपर्ने

काठमाडौँ । नेकपा एमालेले पार्टीका सबै जिल्ला कमिटीलाई साउन महिनाभित्रमा पार्टी सदस्यता नविकरण गरेर भदौसम्म संगठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन

काम गर्न सक्ने नेतालाई सरकारमा पठाउने एमालेको निष्कर्ष

नेकपा एमालेले परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने भएको छ ।