२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकोपको एक साता पछि नेपाल टेलिकमको सन्देश , न प्रकोपलाई न पर्वलाई



अ+ अ-

काठमाडौं । नेपाल टेलिकमले पर्व बिशेषमा सोही पर्व झल्कने धुनहरु बजाउने गर्दछ ।

यस पटक दशैको सामुन्नेमा ठुलो बाढी पहिरोका कारण मानबिय तथा भोतिक क्षति ठुलो भएका कारण सचेतना मुलक सन्देश प्रशारण गरेको छ । बिगतमा घटस्थापना लागे लगत्तै मालश्रीधुन बजाउने गर्दथो । नेपाल टेलिकमले पर्व बिशेषको धुन राख्ने तयारी गरेपनि संञ्चारमन्त्रालयले जनचेताना मुलक सन्देश राख्न निर्देशन दिएको थियो ।

टेलिकममा एक प्राबिधकले भन्नुभयो ‘बिपदको समयमा बजाउनु पर्ने सन्देशमा मन्त्रालयको ध्यान गएन , निकै ढिलो मात्र सन्देश पठाउदा न जनचेतनका लागि भयो त पर्वको लागि भयो । ‘

कतिपय अबस्थामा टेलिकमले प्रबाह गर्ने सन्देशहरु कर्कस भएको र जबरजस्ती सुन्न बाध्य पारिएको भन्दै आलोचना पनि हुदै आएको छ ।