२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गठबन्धनको विषयमा समिक्षा गरिने- माधवकुमार नेपाल (भिडियोसहित)

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा समिक्षा गर्नुपर्ने बताउनुभएको छ । मंगलवार २९ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा(एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा समिक्षा गरिने बताउनुभएको हो । उहाँले स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति नभएको बताउनुभयो

Nepali Congress
दार्चुलाका सबै स्थानीय तहमा कांग्रेस बढारियो

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत दार्चुलामा नेपाली कांग्रेस क्लिन स्वीप भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृह

डा बाबुरामको ट्वीटः जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन्

काठमाडाैंः जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेसम्मको मतदानको प्रवृत्तिबाट जनता स्थापित दलहरुबाट सन्तुष्ट

काठमाडौं महानगरपालिकाः बालेन १० हजार ७९७, स्थापित ५ हजार ७८७

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजार ७९७ मत प्राप्त गर्नुभएको छ

मिक्लाजुङमा कांग्रेस विजयी

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका बवीकुमार राईले आठ हजार २५३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ

सिद्धिचरण प्रमुख कांग्रेस, उपप्रमुखमा एमाले

सिद्धिचरण नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तेजन खनालले छ हजार ७९१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी

बाह्रबिसेमा कांग्रेसका बस्नेत विजयी

बाह्रबिसे नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले सात हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

तनहुँको भिमाद नगरपालिका प्रमुख र उपप्रमुख दुबैमा एमाले विजयी

तनहुँको भिमाद नगरपालिका प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

काठमाडौं महानगरपालिकाः बालेन १० हजार २४१ , स्थापित ५ हजार…

काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजार २४१ मत प्राप्त गर्नुभएको छ ।

मदन–आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौं । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाइँदै छ ।

काठमाडौं महानगरपालिकाः बालेन ९६१४, स्थापित ५१५७

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ९६१४ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र

कास्कीको अन्नपूर्णमा एमाले विजयी

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । स्थानीय तह सदस्य

नेकपा एसका अध्यक्ष नेपालद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जलि

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २९औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उहाँहरूप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जलि व्यक्त गर्नुभएको

खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

जिल्लाको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का दिलबहादुर रावतले तीन हजार ७४७ मत प्राप्त गरी विजयी भएका छन् ।

निस्दीमा एमालेका थापा पुनः निर्वाचित

पाल्पाको निस्दी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार मुक्तबहादुर सारुले छ हजार ६५२ मत प्राप्त गरेर विजयी भएका छन् ।

Nepali Congress
जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शेर बहादुर शाही निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा भने माओवादी केन्द्रका

भरतपुर अपडेटः रेणु अघिअघि विजय पछिपछि

भरतपुर महानगरपालिकाका ४ वटा वडाको मतगणना सम्पन्न हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले ३० मतको अग्रता बनाएकी छन् ।

घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

सिन्धुली । घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जिल्लामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका बीचमा स्थानीय तह

काठमाडौं महानगरपालिकाः बालेन ९६०५, स्थापित ५१०४

काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ९६०५ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाः बालेन ९१८६, स्थापित ४९४८

काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ९१८६ मत प्राप्त गर्नुभएको छ ।