२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन्ः महामन्त्री थापा

मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्नेसमेत बताउनुभयो । “गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्व राजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाएका

स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार नियमित रुपमा भिडियो ब्रिफिङ गर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि नियमित रुपमा मन्त्रालयगत गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयले हरेक साताको

निजामती विधेयकबारे छलफल गर्न ११ सदस्यीय उपसमिति गठन, एक महिनाभित्र…

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले निजामति सेवा विधेयकमाथि छलफल गर्न भन्दै नेपाली काँग्रेस

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र स्थायित्व र सुशासन दिन सक्छ:…

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व

पोखरामा राप्रपाको विरोध सभा–फोटोफिचर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कास्कीको पोखरामा शुक्रबार विरोध सभा गरेको छ ।

प्रधानमन्त्री ओलीलक्षित अध्यक्ष नेपालको टिप्पणीः संविधान मिच्न बानी परेकाहरु कानून…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले काँग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौति दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको

पार्टीले सहिद, बेपत्ता र घाइते परिवारको उचित मूल्याङ्कन गर्नेछः अध्यक्ष…

दमौली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्याङ्कन गर्ने

सामाजिक सञ्जालको नियमन आवश्यक छः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जालको नियमन आवश्यक रहेको बताएका छन् । बिहीबार प्रेस चौतारी नेपाल सुर्खेतले

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने अध्यक्ष दाहालको प्रतिबद्धता

तनहुँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा सघाउने प्रतिबद्धता

मेयर बालेनका निरन्तर स्टाटस: प्रम ओलीदेखि अमेरिकी राष्ट्रपतिलाई कटाक्ष !

मध्यरातमा अमेरिकी राष्ट्रपति ट्रम्प प्रति कटाक्ष गर्नुभएका मेयर शाहले शुक्रबार बिहान प्रधानमन्त्री प्रति कटाक्ष गर्नुभएको हो ।

राष्ट्रपति आज धरान आउँदै

राष्ट्रपति रामचन्द्र पौडेल आज धरान आउँदै हुनुहुन्छ । राष्ट्रपति पौडेल राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटन गर्न आउन लाग्नुभएको हो ।

बाबुरामप्रती कमल थापाको टिप्पणी: “हतास मानसिकता उदाङ्गो भयो “

‘सक्नुहुन्छ भने हामीलाई नियन्त्रण गरेर देखाउनु होस्, राजासहितको प्रजातन्त्र, हिन्दुराष्ट्रको पुनःस्थापना तथा संघीयताको खारेजी चाहने लाखौं जनतालाई नियन्त्रण गर्नुहोस्,’ उनले

अमेरिकाप्रति बालेनको कडा टिप्पणी: अल्छीहरूको देश हो, उनीहरु आफैँले बनाउन…

मेयर साहले अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाउनु भएको छ । उहाँले ट्रम्पलाई सम्बोधन गर्दै लेख्नुभएको छ

रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने

पार्टीका केन्द्रीय पदाधिकारीहरुको संलग्नतामा फागुन तेश्रो सातादेखि सातै प्रदेशमा राष्ट्रिय तथा सामाजिक जीवनमा महत्वपूर्ण व्यक्तित्वहरुलाई भेटघाट/संवाद गर्ने सर्वाङ्गीण संवादको तयारीका

आगामी चुनावअघि नै कांग्रेस महाधिवेशन गर्नुपर्छ : कोइराला

कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता डा. कोइरालाले भने, 'अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो ।

‘भन्सार चलाउन स्वविकेकीय अधिकार चाहिन्छ’

काठमाडौँ। भन्सारसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा भन्सार अधिकृतलाई कतिपय विषयमा स्वविवेकीय अधिकार दिइनुपर्ने आवश्यकता औँल्याइएको छ। प्रतिनिधिसभा

अमेरिकी राष्ट्रपतिको भनाइले अमेरिकामा बस्ने लाखौँ नेपालीको शिर झुक्योः सांसद…

उहाँले नेपालमा संघीयताको नाममा आएको रकम अमेरिकी राष्ट्रपतिले भ्रष्टाचार भन्नुभएकाले कसले र किन ल्यायो छानविन गरी कारबाही गर्नुपर्ने बताउनु भयो

जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरु पूर्वाधार विकास समितिद्वारा…

काठमाडौँ । जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरु प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले सर्वसम्मत पारित गरेको छ । बिहीवार

प्राप्त ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको…

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरुले इमानदार भएर देशका

रास्वपाले स्ववियु निर्वाचनमा उम्मेदवारी नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवारी नदिने भएको छ । आगामी ५ चैतमा