१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेनका निरन्तर स्टाटस: प्रम ओलीदेखि अमेरिकी राष्ट्रपतिलाई कटाक्ष !



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एकै दिन दुई स्टाटस लेख्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री केपी ओलीप्रति कटाक्ष गर्नुभएको छ ।

मध्यरातमा अमेरिकी राष्ट्रपति ट्रम्प प्रति कटाक्ष गर्नुभएका मेयर शाहले शुक्रबार बिहान प्रधानमन्त्री प्रति कटाक्ष गर्नुभएको हो ।

यो पनि पढ्नुहोस- अमेरिकाप्रति बालेनको कडा टिप्पणी: अल्छीहरूको देश हो, उनीहरु आफैँले बनाउन सक्दैनन् !

उहाँले लेख्नु भएको छ-

प्यारो प्रधानमन्त्री ज्यू ,
अमेरिकाले भ्रष्टाचारी भनिसक्यो ,
ईन्डियाले भिकारी भनिसक्यो ,
चिनले मान्छे गन्दैन ,
मलाई मेयर हो भनेर बिर्सिनुस ,
नेपाली भएर बाच्ने आधार त दिनुस ??