१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वराजा ज्ञानेन्द्र पोखराबाट समिट एयरको विशेष विमानबाट काठमाडौ आउने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किंदै हुनुहुन्छ । उहाँ पोखराबाट समिट एयरको विशेष विमानबाट काठमाडौ आउन तयारी भै रहेको जनाईएको छ । राजावादीहरुले उहाँको स्वागतका लागि बिषेश तयारी गरेका छन् । संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा हौसिन आवश्यक छैनः गृहमन्त्री…

'केही मानिसहरूले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन् । त्यो भ्रमले पूर्वराजा हौसिन आवश्यक छैन ।', उनले भने

पूर्वराजालाई बिमानस्थलमा स्वागतका लागि जान प्रधानमन्त्रीलाई सासंद ज्ञानेन्द्र शाहीको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले प्रधानमन्त्री केपी ओलीलाई बिमानस्थलमा उपस्थित भै पूर्वराजाको स्वागत

तारिख बुझ्न रवि कास्की तर्फ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्की जिल्ला अदालत जानु भएको छ ।

अमेरिकी भू–उपग्रहले खिचेको तस्बिरमा युक्रेनी पहुँचमा रोक

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी भू–उपग्रहले खिचेको तस्बिरमा युक्रेको पहुँचमा रोक लगाएका छन् । राष्ट्रपति ट्रम्पको निर्देशनपछि अमेरिकी

राजालाई दया गरेर कारबाही नगरेको गफ नदिनुस् : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवारणमा जनता लुट्ने काम भएकाले जनताले राजा खोजीरहेको दाबी गर्नुभएको छ ।

राजसंस्थाको मुद्दा कसरी आयो बहसमा ?

राजनीतिक दलहरुप्रति बढ्दो निराशाले जनता आजित भइसकेका छन् । अहिले सरकार र दलहरुप्रति जनताका गुनासै गुनासा सुनिन्छ । सरकारले काम

पूर्वराजालाई स्वागत तयारी : विमानस्थलमा जान आह्वान, सुरक्षा कडा

पोखरामा रहेका पूर्वराजा शाह आज अपराह्न तीन बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । राजावादीहरुले एक बजे नै

‘कांग्रेस देश र जनताको पक्षमा काम गर्ने पार्टी हो’

काभ्रेपलाञ्चोक।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सधैँ देश र जनताको पक्षमा काम गर्ने पार्टी रहेको बताउनुभएको छ । आज

नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा गर्जबहादुर गुरुङ

ललितपुर। नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा गर्जबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । यही फागुन २२ देखि 

मधेसवादी दल अवसरवादको दलदलमा फस्न हुँदैनः अध्यक्ष दाहाल

यसैबीच अध्यक्ष दाहाललाई आजै गौर राइस मिल बचाउ अभियानका सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै उहाँले सार्वजनिक जमिन रक्षाका

लगानी भित्र्याउने वातावरण बनाउन कांग्रेस नेता डा कोइरालाको आग्रह

झापा। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आर्थिक विकासका लागि विदेशमा रहेका नेपालीको लगानी भित्र्याउने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको

‘रास्वपाप्रति जनताको आकर्षण बढिरहेको छ’

तल्लो स्तरसम्म पुगेर पार्टीको गतिविधिलाई चलायमान बनाउन आग्रह गर्दै उहाँले सबै मिलेर पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । जनताले पार्टीप्रति

‘प्रभावकारी कानुनले मात्रै विकासलाई सघाउँछ’

गलकोट। गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रभावकारी कानुनले विकासलाई सघाउने भएकाले कानुन निर्माण प्रक्रियामा मिडिया क्षेत्रबाट पर्याप्त सुझाव आउन आवश्यक

सुशासन प्रवर्द्धन सरकारको पहिलो प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ

लायन्सका माध्यमबाट सामाजिक सेवाका क्षेत्रमा भएका कामको प्रशंसा व्यक्त गर्दै उहाँले नेतृत्व विकासमा पनि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

उहाँहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

महिलालाई अधिकारसहितको स्थान दिनेमा नेपाल अगाडिः सभापति देउवा

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महिलालाई राज्यका विभिन्न अङ्गमा अधिकारसहित स्थान दिने क्षेत्रमा नेपाल अगाडि रहेको

महिला सशक्तिकरण सोच, व्यवहार र प्रश्तुतिमा देखिनुपर्छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिला सशक्तिकरण सोच, व्यवहार र प्रस्तुतिमा देखिनुपर्ने बताउनुभएको छ । शनिवार ११५ औँ

विद्या र आरजुको प्रभु साहले तारिक तथा ओली र देउवाको…

ओली जहाँ जादा पनि बिरोध र आलोचना भैइरहेको बताउदै उनले देश र पार्टी संचालन गर्नमा असफल भएको बताए । यस्तै

लोकतन्त्रलाई कमजोर पार्ने र पछाडि फर्काउने हर्कतका विरुद्ध सबै एकजुट…

देश र जनतालाई माया गर्नेहरू सबैले यस्ता विषयलाई खेलबाड गर्नुहुँदैन । लोकतन्त्रका कमजोरी हुन्छन्, त्यसलाई लोकतन्त्रभित्रैबाट सच्याउनुपर्छ ।