© 2023
काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट थप मन्त्री बन्नेहरुको लगभग टुंगो लागेको छ । सत्तारुढ दलहरुबीच भएको भागबन्डामा कांग्रेसलाई ८ वटा मन्त्रालय दिने सहमति भएको थियो । तर पार्टीभित्रै मन्त्री बन्नेहरुमा भागबन्डा नमिलेपछि कांग्रेसले ४ जना मात्र मन्त्री सरकारमा पठाएको छ । शेखर कोइराला–गगन थापा समूहले कम्तीमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसहित जिल्ला कमिटी र ललितपुर महानगर र वडा कमिटीका ३९
वक्तव्यमा भनिएको छ, “पार्टीबाट विभिन्न कारणले अलग्गिएका पार्टीका साथीहरूलाई सम्मानका साथ समेटेर पार्टीलाई बलियो बनाऔँ भन्ने हाम्रो धारणा थियो र

अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताउनु भयो ।

मलाई दिन दाहाडै गोली हान्नु पर्ने थियो लठ्ठी मात्रै हानेछ भन्ने अपराधी लाई देशको राष्ट्रपति बनाउने नेपाली कांग्रेस पार्टी लाई

पार्टीका सांसद ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्ने भएको छ ।

सिंहदरबारमा बसेको बैठकले काठमाडौँ उपत्यकाको फोहर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने
आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरी आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गर्नु भएको छ

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पार्टी संसदीय दलको विधान संशोधनका लागि पाँच सदस्यीय कार्य दल बनाएको छ ।

सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ ।

वास्तविक क्षेत्रमा आएको शिथिलताले केही अप्ठ्यारो स्थिति सिर्जना भएको थियो भन्दै उहाँले आगामी दिनमा अर्थतन्त्र क्रमश: सुधार हुने बताउनुभयो ।

उहाँले बैंक ब्याजदर कम गर्ने र राजश्व संकलनलाई बढाउने बारेमा सरकारका सबै अंगसँग आफू छलफलमा रहेको बताउनु भयो ।

अर्थतन्त्र राम्रो अवस्थामा नरहेकाले ब्याज न्यूनीकरणले धेरै समस्याको समाधान हुने उहाँले बताउनुभयो ।

शीर्ष तीन राजनीतिक दलको बैठकमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।

उनले सार्वजनिक अडिओमा भएको आवाज आफ्नो नभई ‘सम्पादित’ रहेको उल्लेख गरेका छन् ।

महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल समेत सहभागी रहेको बैठकमा संसदीय कारबाही, टीआरसी विधेयक लगायतका विषयमा छलफल भइरहेको छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो चुनावकै मुखमा सार्वजनिक गरिनुमा शंका व्यक्त गरेका छन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली काँग्रेसको विद्रोही समूहको रुपमा चिनिने पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समुहबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद् गगन कुमार थापाले काठमाडौं महानगरपालिकाको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका