२४ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बैठक बस लागेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन् । महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे

बाहुबलीको होडबाजी, नेताले किन भुल्दैछन् जवाफदेहीता ?

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश भए पनि राजनीतिक दलहरुले बाहुबलीको संस्कार त्याग्न सकेका छैनन् ।

लुम्बिनीलाई अन्तरराष्ट्रिय धार्मिक गन्तव्य बनाउन पहल गरिएको छ : मुख्यमन्त्री…

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक, सांस्कृतिक र आध्यात्मिक गन्तव्यका रूपमा विकास गर्न पहल गरेको

गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री ओलीले आफूूलाई देशभक्तहरु प्यारो लाग्ने र देशद्रोही तथा प्रतिक्रियावादीहरु मन नपर्ने स्पष्ट गर्दै जस्तो सुकै प्रतिकूूल अवस्थामा पनि सत्य

सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सुरु

प्रतिपक्षी दलले तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको विवादास्पद अडियो (श्रव्य सामग्री) प्रकरणका बारेमा छानबिन हुनुपर्ने माग उठाउँदै

डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री…

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वर्षा सुरु भएसँगै महामारी नियन्त्रणमा सजगता अपनाउन र आवश्यक तयारी थाल्न आग्रह गर्नुभएको

प्रधानमन्त्रीसहित दुई दलका शीर्ष नेता बालुवाटारमा

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको छ ।

रास्वपाद्वारा सुमनाको राजीनामा स्वीकृत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुमना श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ ।

गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाउने एमालेको निर्णय

नेकपा (एमाले)ले आगामी जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाएको निर्णय गरेको छ ।

कर्मचारीलाई तीनदिनभित्र काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काम तीनदिनभित्र सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभएको

निजी विद्यालयलाई गैरनाफामुलक बनाउनुपर्छः पूर्वशिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामुलक बनाउनुपर्ने बताउनुभएको छ । आईतवार

रास्वपा केन्द्रीय समिति बैठक जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बसिरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केहीबेरअघि सुरु भएको

‘रैति बन्न तयार’ समूह सक्रिय छ, प्रतिवाद गरौँः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी तत्वहरु सक्रिय हुँदा देशको राजनीति अन्योलपूर्ण र अस्तव्यस्त बनेको

एमाले सचिवालय बैठक जारी–तस्बिरहरु

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) सचिवालय बैठक बसिरहेको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि सुरू भएको हो ।

लोकतन्त्र विरुद्ध एक थरी मानिसहरू भ्रम फिँजाउन लागि परेका छन्…

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रविरुद्ध एक थरी मानिसहरू भ्रम फिँजाउन लागि परेको बताउनुभएको छ । आइतबार ललितपुरमा

ओलीको आरोप: कम्बोडियामा मेरो ३२ अरब लगानी छ भनेर हल्ला…

“कम्बोडियामा मेरो रु ३२ अरब लगानी छ भनेर हल्ला फिँजाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ हो । त्यसको पछि लाग्नेहरु माधव नेपाल

जेठ अन्तिमसम्ममा फ्लाइओभर निर्माण पूरा हुन्छः पूर्वाधार मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठको अन्त्यसम्ममा पूरा हुने बताउनुभएको छ ।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को सचिवालय बैठक आर्थिक वर्ष २०८२/८३ को बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज

आगामी बजेटका लागि शंकर पोखरेलको १५ बुँदे सुझाब

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्यको सामर्थ्य वृद्धि नगरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न नसकिने

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक अव्हान गरेका छन् । सोमबार बिहान ९ बजे बूढानीकण्ठमामा बैठक बस्ने