२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सवारी अनुमति पत्र अब ३ दिनमा दिन्छौँ: मन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा बसेका सवारी चालकले ३ दिनमा पाउने बताउनुभएको छ । सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना तीन दिनका आफूले गरेका काम सार्वजनिक गर्दै अबको ८ महिनापछि सवारी चालकले

देश जहाँ छोयो त्यहीँ फाटेको छ: मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश सोचे भन्दा फरक रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित

सीके राउतले बर्दिबासबाट हिँडेर काठमाडौं आएका मिटरव्याजपीडितलाई भेटे

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मिटरब्याजपीडितसँग भेट गरेका छन् । महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका

सरकारले इम्बोष्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाइसक्यो: उपप्रधानमन्त्री…

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले सो कामलाई अघि बढाउने गरी कार्ययोजना बनाउनु परेको स्पष्टिकरण

प्रधानमन्त्रीविरूद्ध नाराबाजी गर्ने तीन जना जेल चलान

आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटी तिरेर रिहा हुन आदेश दिएको थियो। तर, धरौटी नतिरेपछि

केपी ओलीको जेल जीवन अनुभव युट्युबमा (भिडियोसहित)

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जेल जीवनको अनुभव युट्युबमा सार्वजनिक गरेका छन् ।

एआईजीमा बढुवाका लागि ४ जनाको नाम सिफारिस, को को परे?

गृह मन्त्रालय सचिवालयका अनुसार सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवाका लागि सिफारिसमा परेका हुन् ।

मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुन जस्तो भएँ: मन्त्री किराँती(भिडियोसहित)

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुन जस्तो भएको बताउनुभएको छ । आईतवार

प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

सो छलफल अनुसनर बुधबार चार बजे १० दलको बैठक बस्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटघाट

आजको छलफलबाट सहमति जुटाई मन्त्रिपरिषद विस्तार भए भोलि शपथ ग्रहण लिने तयारी रहेको बताईएको छ ।

काँग्रेस नेता सिंहको प्रश्न– आदर्श र मूल्य मान्यताको राजनीति बिर्सिएका…

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरुले देखाएको बाटोमा वर्तमान काँग्रेस नेताहरु हिँड्नुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा

बागमती प्रदेश: कांग्रेसको ६ मन्त्रालयमा दाबी

हेटौंडा । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसले ६ मन्त्रालय दाबी गरेको छ । कुल ११ मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ: राष्ट्रपति पौडेल(भिडियोसहित)

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा पूर्वमन्त्री स्व.नविन्द्रराज जोशीको

राप्रपा पदाधिकारी बैठक बस्दै, उपनिर्वाचनको उम्मेदवार तय गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन सक्दैनः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताउनुभएको छ ।

संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्धः मन्त्री…

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयकप्रति असहमति

मन्त्रालय भागबण्डाको टुंगो लागेको छैनः उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताउनुभएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्छ: सांसद देवकोटा

काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताउनुभएको छ ।

एमाले सचेतक बर्ताैलाको नियमापत्तिपछि काँग्रेस उपसभापति खड्काले माफी मागे

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली आफूले उलंघन गरेको स्विकार गर्दै माफी माग्नु भएको छ । आइतबार