२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भ्रष्टाचारविरुद्ध सडकमा भन्दा संसदमा आन्दोलन गरौँ– ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही भ्रष्टाचारविरुद्धको सडक आन्दोलनको विपक्षमा उभिनु भएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सडक आन्दोलन भन्दा संसदमा आन्दोलन गर्नुपर्ने बताउनु भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही जेठ ४ गते भ्रष्टाचारविरुद्ध काठमाडौंमा आमसभा गर्दैछ । प्रमुख सचेतक

भ्रष्टाचार नियन्त्रणका लागि साझा संकल्प गरौँ: सांसद पौडेल

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दलहरुले साझा संकल्प गर्नुपर्ने बताउनुभएको छ । सोमवारको

‘दिस इज रेप अफ माइ क्यारेक्टर’– आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्रमाथि बलात्कार भएको बताउनुभएको छ ।

केन्द्रिय समितिको बैठकमा राजेन्द्र लिङदेन: प्रधानमन्त्री विदेशीको इसारामा चल्दा सरकार…

वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रुपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण नेपालको वैदेशिक सम्बन्ध पूर्ण रुपमा खल्बलिन पुगेको बताउनु भयो ।

टोपबहादुरलाई तीन दिन थुनामा राख्‍न अनुमति

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिइएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण सरिरहने, तर पूर्वराजालाई स्वागत गर्ने, यो प्रेसर…

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले आफ्नो एजेण्डामा सहमत गराउन भारतले प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण पछि

पूर्वगृहमन्त्री खाँणको बयान आज नसकिएपछि भोलि पनि लिने

प्रहरीलाई सरकारी यो मुद्दामा अनुसन्धान सकेर भोलिसम्ममा फाइल तयार गर्न वकिलको कार्यालयले भनेको छ ।

टोपबहादुर पक्राउको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाइयो

नेपाल प्रहरीले पूर्वमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएको छ ।

नक्कली शरणार्थी प्रकरण: टोपबहादुरमाथि अनुसन्धान गर्न ३ दिनको समय माग

काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले रायमाझीमाथि अनुसन्धान गर्न तीन दिनको समय मागेको हो ।

शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदको कामकारबाही अगाडि बढाउन नहुने–…

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदको कामकारबाही अगाडि

टोपबहादुर रायमाझीको सांसद पद अब के हुन्छ ?

प्रहरीले प्रतिनिधि सभामा कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी दिएपछि सभामुखले ती सांसदलाई निलम्बन गर्ने प्रावधान छ ।

सरकारले सांसदहरुको मागको सुनुवाई नगरेको भन्दै काँग्रेसका सांसद गिरीको आपत्ति

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद दिपक गिरीले सरकारले सांसदहरुको मागको सुनुवाई नगरेको भन्दै आपत्ति जनाउनु भएको छ

चीन जाँदै माओवादी केन्द्रका नेताहरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरु चीनको भ्रणमा जाने भएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको

बयान लिन बालकृष्ण खाणलाई सरकारी वकिल कार्यालयमा ल्याइयो

प्रहरीले काठमाडौँ प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई बयान गराउन केहीबेरअघि सरकारी वकिल कार्यालयमा ल्याएको हो ।

राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । धुम्बाराहीमा केही बेरमा सुरु हुने

टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराइँदै

रायमाझीलाई म्याद थपका लागि आज अदालत उपस्थित गराउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

शीर्ष तीन दलको बैठक नक्कली शरणार्थी प्रकरण मिलाउन बस्ने गरेको…

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको बैठकमा भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्नु नहुने

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सम्भाविक कार्यसूचीमा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७

‘बधाई दिन आउँदा खादामाला नल्याउनुहोला’

पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मन्त्रालयमा भेटघाटमा आउँदा खादामाला नल्याउन आग्रह