११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?
बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका…

काठमाडौँ। विपक्षी दलका सांसदहरुदले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले मध्यम र माथिल्लो वर्गलाई बढी सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गरेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा अगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल भाग लिँदै उनीहरुले यस्तो टिप्पणी गरेका हुन् । छलफलमा भाग लिँदै नेपाली

प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई

उहाँले संसद सञ्चालनका क्रममा संविधान र नियमावलीमा व्यवस्था भएका प्रावधानअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री पनि संसदकै सदस्य भएकाले

राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव…

काठमाडौँ। परराष्ट्र सचिव अमृतबहादुर राईले परिवर्तित विश्व परिवेश र नेपालको भूराजनीतिक अवस्थालाई मध्यनजर गर्दै व्यवहारिक एवं सन्तुलित परराष्ट्र नीति सञ्चालन

परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने…

अब आफूहरूले सदनमा प्रधानमन्त्रीको भौतिक उपस्थितिलाई भन्दा पनि उहाँको वक्तव्यको ठोस जवाफलाई प्राथमिकता दिने उहाँको भनाइ थियो ।

प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

सभामुख डोलप्रसाद अर्यालले बुधबार प्रतिनिधि सभा नियमावलीको नियम १३ बमोजिम १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन भएको घोषणा गरेका हुन्

समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले…

बैठकका क्रममा सभामुखले दलगत आधारमा सांसदहरूलाई रोष्ट्रममार्फत बोल्ने क्रम अघि बढाइरहेका बेला श्रम संस्कृति पार्टीका सांसदहरूलाई भने राष्ट्रपति कार्यालयबाट प्राप्त

प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई…

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेशकुमार हमालले प्रधानमन्त्री बालेन्द्र साह नेपालीहरूलाई सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा विभाजित

नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद…

बास्कोटाले ‘सदनको चीरहरण’, ‘मुर्दा लास’ र ‘मुर्दा शान्ति’ जस्ता अभिव्यक्तिहरू संसद्को मर्यादा विपरीत भएको दाबी गर्दै ती शब्दहरू संसद्को अभिलेखबाट

अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे…

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदेम्बेले प्रधानमन्त्रीको उपस्थितिभन्दा देशका समस्याहरू बढी महत्वपूर्ण र संवेदनशील रहेको उल्लेख गर्दै संसदको अमूल्य

प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण

प्रधानमन्त्रीज्यूले २०८३ जेठ १७ गते सङ्घीय संसदमा नेपालको सीमा सम्बन्धी विषयमा जवाफ दिने क्रममा नेपालको सिमाङ्कन सन् १८१६ को सुगौली

नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित…

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता आङदेम्बेले नेपालले कसैको भूमि मिचेको छैन भन्ने पक्षमा उभिनुपर्ने बेला केही सांसदहरू उल्टै नेपालले भारतको

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गतेको संसद् बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा राख्नुभएको विषय ‘क्रस बोर्डर

प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ?

मन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको दोहोर्‍याउँदै ती क्षेत्रबारे सरकारको धारणा कुनै पनि अवस्थामा परिवर्तन नभएको

प्रधानमन्त्रीको स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको अवरोध कायमै

बुधबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्रीले आफ्नो सम्बोधन गरिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदले भने आसनबाट उठेर विरोध गरे ।

श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घका एसोसिएट उपाध्यक्ष प्रवलजङ्ग पाण्डेले श्रमबजारका विद्यमान परिवर्तन र चुनौतीको सामना गर्न व्यावहारिक नीतिगत लचकता,

प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग

बैठकमा बोल्दै पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीका तर्फबाट अन्य मन्त्रीले जवाफ दिनु न्यायसंगत तथा संविधानसम्मत नहुने बताउनुभयो ।

प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य

सत्ता र विपक्षी दलबीच बुधबार सिंहदरबारमा भएको छलफलपछि संसद् सुचारु गर्ने सहमति जुटेको हो।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने,…

काठमाडाैँ । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने भएको छ। समितिको बैठक जेठ २८

निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो

सूचनाअनुसार प्रतिनिधि सभा को बैठक संघीय संसद् नियमावली २०८३ को नियम ६ को उपनियम २ अनुसार सभामुखको निर्देशनमा आजै दिउँसो

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको…

काठमाडाैँ । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी निर्णयलाई विभेदकारी र स्वेच्छाचारी भन्दै खारेज गर्न माग गर्दै देशभर