२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनार्दनलाई गृह जिल्लामै कालोझन्डा

काठमाडौँ । पार्टी विभाजनपछि पहिलोपटक गृहजिल्ला पुगेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्जन शर्मालाई पूर्व सहकर्मी माओवादी केन्द्रका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। शुक्रबार रूकुम पश्चिमको जिल्ला सदरमुकामस्थित सल्ले विमानस्थलबाट बाहिर निस्कँदै गर्दा शर्माविरुद्ध माओवादी केन्द्रसम्बद्ध कार्यकर्ताले कालो झन्डा देखाउँदै नाराबाजी गरेका हुन्। पार्टी विभाजनको घटनालाई लिएर असन्तुष्टि जनाउँदै उनीहरूले

निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु होः मन्त्री…

निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु रहेको बताउनु भयो । अनिश्चयले युवालाई थप निराश बनाउने बताउनु भयो ।

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि पनि जनताको जीवनमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको बताउनुभएको छ ।

मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल

जनकपुर: नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार मुलुकमा अब धुमधामका साथ समाजवाद आउने दाबी गर्नुभएको छ । जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई

अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल

उहाँले मधेसमा काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी तथा मधेस केन्द्रित दलहरुबीच समिकरण बनेर नयाँ समिकरण बनेको र अब यस्तै समिकरणको शुरुवात

प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दवाव दिईरहेको बताउनुभएको

आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको…

‘फेरी पनि आगो लगाएर सरकार बनाउने ? फेरी पनि आगोकै भरमा सरकार बन्छ ? पार्टीहरूकै सरकार बन्छ’, उहाँले भन्नुभयो ।

नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताउनुभएको छ । 

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त…

कार्यबाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, “अब हामी नियमित कार्यक्रम अघि बढाउँछौँ । यो कुरा हामीले सरकार, राजनीतिक दल र सुरक्षा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौँ।  निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन

भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो,…

भदौ २३ र २४ को घटना कसले कल्पना गरेको थियो र? देशको जीवनमा एउटा मोड आयो। भदौमा त्यो स्थिति जे

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ।  नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले ७७ वटै जिल्लामा जिल्ला संयोजक चयन गरेको छ । कांग्रेस सुधार

स्थानीयदेखि प्रदेश र सङ्घलाई कानून निर्माणमा सहजीकरण गर्दै कानून समाज

काठमाडौं । सुनसरीको धरान र इटहरी उपमहानगरपालिका बिच २०८० भदौमा सीमा विवाद भयो । पटक पटक दुबै पक्ष बिच छलफल

कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?

महाधिवेशनको कार्यतालिका सर्वसम्मतिले पारित गरिएको भए पनि संशय बाँकी देखिन्छ । किनभने महाधिवेशन निर्धारित समयमै भयो भने पुस मसान्तभित्रै नयाँ

मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

मधेश प्रदेशको मुख्मयन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन् ।

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य कंचन विच्छालाई निलम्बन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव वासुदेव

बालुवाटारमा सर्वपक्षीय बैठक सुरु

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस सांसद कृष्णप्रसाद यादवले ७७ जना प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्री हुने दाबी पेस गरेका

ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न आज महाराजगञ्जस्थित देउवा निवास पुगेका छन्।

भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि

काठमाडौँ । जेन–जी प्रतिनिधिहरु जापानमा पाँच दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति